बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ।  […]

Continue Reading

कांग्रेस जवानी सम्झेर धुरुधुरु रुँदैछ मन्त्री गोकुल बास्कोटा

५ मंसिर, काठमाडौं नेपाली कांग्रेसले सरकारका २१ असफलता भनी सार्वजनिक गरेको विवरणलाई उपनिर्वाचनमा जाल हालेको भन्दै सरकारका प्रवक्ताले उल्टै कांग्रेसमाथि प्रश्न गरेका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कांग्रेस जवानी सम्झेर धुरुधुरु रुन थालेको टिप्पणी गरे ।‘कांग्रेसले आजसम्म आरोप लाउन पाएको […]

Continue Reading

मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।

Continue Reading

नेपाली राष्ट्रवादको आवरणमा भारतको एकतर्फी विराेध गर्नु गलत

डा. रामदेव पंडित क्रान्ति, समृद्धि, जनता र लोकतन्त्र जस्ता शब्दको गहना भिरेर हिँड्ने आजका कथित नेताहरुले जंगबहादुरले सिमानामा गाडेको खम्बासम्म जोगाउने क्षमता पनि देखिएन, किन ? कालापानी प्रकरणले सचेत नेपालीलाई आफ्नो इतिहास स्मरण गर्न बाध्य तुल्याएको छ । दक्षिणी सिमानाका रक्षक मधेशीहरुले भारतसँगको रोटि बेटिको संवेदनशिल सम्बन्धलाई बिर्सेको छैन । दक्षिणी सिमाका वीर रक्षक मधेशीहरु […]

Continue Reading

सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ

सिर ३, पोखरा ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारासहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्यकलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ । कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार […]

Continue Reading

नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स तस्विर

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज […]

Continue Reading

देउसी भेैलो खेेेेलि जम्मा भएको पैसाले घुुुुमन जाने रमाइलो गर्ने फेेेेशन जस्तो भएको छ तर वेलघारी युवा समूह सरानिय काम

तिहारमा देउसी भेैलो खेेेेलि जम्मा भएको पैसाले घुुुुमन जाने रमाइलो गर्ने फेेेेशन जस्तो भएको छ तर पोखरा १७ छोरेपाटन बेलघारीका युवाले कमाएको पैसा फरक तरिकाले प्रयोग गरेका छन्। वेलघारी युवा समूह पोखरा १७ छोरेपाटनले पोखरा २१ मा रहेको युवा वर्ष प्रा वि मा अध्ययनरत करिव ५० जना विधार्थीहरूलाई स्टेशनरी सामाग्री एवम खेलकुद सामानहरू वितरण गरेका […]

Continue Reading

जिउँदै मान्छे जलाउने पूर्व मन्त्री आलमलाई पूर्पक्षका लागि थुनामा

पाेखरा, कात्तिक २९- जिल्ला अदालत रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको छ । रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कत्र्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालतले जनाएको छ । अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा […]

Continue Reading

नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हमिदज्यूले आज फेवा तालको दृष्यावलोकन गर्नुभएको छ ।

पोखरा, २८ कात्तिक  नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हमिदज्यूले आज पर्यटकिय नगरी, प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा स्थित रहेको फेवा तालको दृष्यावलोकन गर्नुभएको छ । उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए […]

Continue Reading

पर्वत अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्ने

   पाेखरा ,२०७६ कार्तिक २७  पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष  (SNCU – Special Newborn Care Unit)  गरिने भएको छ । लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोगमा ए एन टी परियोजना मार्फत बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामान संवन्धमा लायन्स क्लव अफ शिवालय र पर्वत […]

Continue Reading