लुम्बिनी विकास बैंकद्वारा पोखरा लेकसाइडमा राहात सामग्री हस्तान्तरण
लुम्बिनी विकास बैंकद्वारा पोखरा लेकसाइडमा राहात सामग्री हस्तान्तरण पोखरा, १ जेठ लुम्बिनी विकास बैंकले पोखरा ६ लेकसाइडमा विपन्नलाई लक्ष्त गरेर ५० हजार बराबरको सामग्री हस्तान्तण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड—१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरको बन्दाबन्दीका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग गरेको हो । पोखरा महानगर पालिका वडा नम्बर […]
Continue Reading
