हालको परिस्थिति र जनस्वास्थ्य:

  यो परिभाषाले जनस्वास्थ्यको बुझाइ र अर्थको दायरा सिमित नहोस तर सामान्यतया भन्नुपर्दा जनस्वास्थ्य भनेको ‘संगठित सामुदायिक प्रयास र तवरले रोगहरुको नियन्त्रण, रोकथाम, स्वास्थ्य प्रबर्द्धन र दक्षताका साथ जीवनलम्बाई गराउने बिज्ञान र कला हो।’ यो अबस्थासम्म आइपुग्दा लगभग सबैलाई भान भयो होला; कि स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य कति महत्त्वपूर्ण छ भनेर। साबुनपानीले हात धुने, मास्कको प्रयोग […]

Continue Reading

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

काठमाडौँ — हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । स्बिर : रोयटर्ससंघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको […]

Continue Reading

कोरोना भाइरसबाट बच्न र बचाउँनका लागि युवा युवा स्वयमसेवक परिचालन हुने

२७ चैत, काठमाडौं देश अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संभावित संक्रमणबाट बँच्न र बँचाउन लागिपरेको छ । जनताको स्वास्थ्य सम्बेदनशिलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना संपूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु राज्यका हरेक निकाय तथा […]

Continue Reading

लकडाउनको अवधिमा समस्या परे सम्पर्क गर्नुहोस-सांसद गिरी

पर्वत, चैत्र २६ । प्रतिनिधि सभाका संघिय सांसद पदम गिरीले कोरोना भाइरस (कोभिड–१९)को कारण सरकार द्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । सांसद गिरीले रेडियो पञ्चासेको एक कार्यक्रममा कुराकानी गर्दै यस्तो बताउनुभएको हो । जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै […]

Continue Reading

नेपाल एम्बुलेन्स सेवा १०२ र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी बीच सम्झौता

काठमाडौं, २४ चैत २०७६ — कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो । सीसीएमसीका संयोजक सचिव श्री लक्ष्मण अर्याल र नेपाल […]

Continue Reading

मलामी जान जारी भएको सवारी पास दुरुपयोग गर्ने पक्राउ

मलामी जान जारी भएको सवारी पास दुरुपयोग गर्ने पक्रा कास्की ।जिल्ला प्रशासन कार्यालय कास्कीबाट मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि जारी भएको सवारी पासको दुरुपयोग गरी रकमलिई सवारी साधनमा मानिस ओसारपसार गर्नेहरु पक्राउ परेका छन । प्रशासनले चैत्र २१ गते जारी गरेको सवारी पास दुरुपयोग गरेको पाईएपछि स्याङ्जा भिरकोट – ६ का लिला प्रसाद […]

Continue Reading

कोरोनासँग लडिरहेका बेलायती प्रधानमन्त्रीलाई ICU कक्षमा सारियो

लण्डन : कोरोना भाइरस संक्रमण भएको १० दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । आइतबार लण्डन अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कोरोना भाइरस सङ्क्रमणका लक्षणहरू यथावत रहेकाले चिकित्सकको सल्लाहमा उनलाई […]

Continue Reading

ठमेलमा हातपात गरी लुटिए पर्यटक

काठमाडौं । लकडाउनको समयमा मुलुकको प्रमुख पर्यटकिय स्थल ठमेलमा पर्यटकमाथि लुटपाट भएको छ। शनिवार साँझ ठमेलको पकनाजोल स्थित पकनाजोल मार्गमा बेलायती नागरीक ग्रेगरी हाईनेस र ईटालिएन नागरिक सिमोना मारिउक्कीमाथि हातपात गरी लुटपाट भएको हो। साँझ करिव ८ बजे खाना खान जाने क्रममा हिँडिरहेको समयमा उनीहरुमाथि लुटपाट भएको उनीहरुले हिमवत्खण्डलाई जानकारी गराएका छन। घटनापछि उनीहरु हिमवत्खण्डको सम्पर्कमा […]

Continue Reading

सुदूरपश्चिममा भेटिए तीन कोरोना संक्रमित

२२ चैत, काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् […]

Continue Reading

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।

Continue Reading