लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारी को लायन बर्ष २०२०/२०२१ को लागि लायन जयराम आचार्य को अध्यक्षतामा नयाँ कार्य समिती

Featured समाचार

२०७७ वैशाख १९ गते, पाेखरा

लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारी को लायन बर्ष २०२०/२०२१ को लागि लायन जयराम आचार्य को अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचीत भएको छ ।

अध्यक्ष : ला. श्री जयराम आचार्य प्रथम उपाध्यक्ष: ला. श्री लालकाजी गुरुङ दितिय उपाध्यक्ष : ला. श्री नरहरी पनेरु तृतीय उपाध्यक्ष : ला. श्री प्रमेश्वर बहादुर कार्की सचिब : ला. श्री एक नारायण गौतम कोषाध्यक्ष :ला. श्री लिला बहादुर जि.सी. लगायत रहनु भएको छ।

काेभिड १९ काे कारणले देश लकडाउन गरिएकाे अवस्थामा सामाजिक दुरी कायम गरि गरिएको कार्यक्रम क्लबका अध्यक्ष ला. लिलाधर अधिकारी को अध्यक्षता, डिपुटि डिपार्टमेन्ट चिफ् बालकृष्ण शर्माको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु सुक बहादुर गुरुङ, शान्त थापा, जयन्द्र्र कुमारराज भन्डारी, कमल बस्नेत लगायतले शुभकामना दिएका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव प्रमेश्वर बहादुर कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *