राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक

मनोरञ्जन समाचार

राजु गिरी, पोखरा ।

फिल्ममा विभु भुसाल, रेम रसाईली, अनिषा श्रेष्ठ, गीता पराजुली र प्रतिक्षा पौडेलले अभिनय गरेका छन् । कोरोना सँक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाईएको निर्देशक नेत्र गुरुङ्ले बताए ।

प्रकाश ‘गुरुङ् काश’ ले खिचेको फिल्ममा परिचय नेटवर्क मिडिया पार्टनरको रुपमा रहेको छ । विजयराज अधिकारी निर्माण व्यवस्थापक रहेको फिल्ममा पोखरा फिल्म सोसाईटी, ज्ञान करियर ईन्ष्टिच्युट, जक्सन डटकम, प्रोडक्सन सी लगायतका सँस्था सहभागी छन् ।
युटयुब लिङ्क ःhttps://youtu.be/pGJ87w-v6-4

Leave a Reply

Your email address will not be published. Required fields are marked *