मातृभाषा, कला र संस्कृतिको संरक्षण गर्न आवश्यक छ: कानूनमन्त्री गाहामगर

पोखरा, २७ चैत: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । पोखरामा आयोजित मगर कथानक चलचित्र ।।।उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उहाँले मगरा समुदायको अस्तित्व हराउने बताउदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न […]

Continue Reading

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङ, दुई महिने हाते होजियारी तालिम सम्पन्न

पोखरा, १० चैत्र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले […]

Continue Reading

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका […]

Continue Reading

आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

गण्डकी, ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याबजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, […]

Continue Reading

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

चैत ६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ […]

Continue Reading

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, […]

Continue Reading

तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत […]

Continue Reading

पर्वत क्लब हङकङले सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना गर्दे

२१ फागुन २०७९ हङकङ, पर्वत क्लब हङकङको सातौ वार्षिक कार्यक्रमको अवसरमा क्लबले सातौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । सबै भन्दा वढी धनराशीको भलिबल प्रतियोगिताको रुपमा रहेको उक्त कार्यक्रम सन २०२३ अप्रिल ९( वि.स. २०७९ साल चैत्र २६) गते हुन गईरहेको छ । पर्वत जिल्ला घर भई हङकङमा रोजगारीको सिलसिलामा […]

Continue Reading

गण्डकी सरकारले मनायो स्थापना दिवस’

कास्की, ४ फागुन । गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो । सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुबले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन […]

Continue Reading

मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौंः मन्त्री गाहा मगर

पोखरा । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मंगलबार अन्तरक्रिया गरेका हुन् । उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया […]

Continue Reading