पोखरामा अत्याधुनिक सेवासहित राधिका नेत्रालय सञ्चालनमा

  पोखरा । पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ नेत्र उपचार सेवासहित ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गते औपचारिक शुभारम्भ गरिएको नेत्रालयले पोखरा तथा आसपासका नागरिकलाई गुणस्तरीय, विशेषज्ञ र विश्वसनीय नेत्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन […]

Continue Reading

पोखरालाई ‘डिजिटल हब’ बनाउने अठोट: पर्यटनको राजधानी अब सूचना प्रविधिको नयाँ गन्तव्य बन्दै

पोखरा अब हिमाल र तालको सहरमा मात्रै सीमित नरही शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा समेत द्रुत गतिमा अघि बढिरहेको छ। अब पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि तथा डिजिटल उद्यमशीलताको नयाँ केन्द्रका रूपमा उन्मुख भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई ‘डिजिटल हब’ बनाउन […]

Continue Reading

समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना र परामर्श | सामी कार्यक्रम

“स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना र सीप सिकेर मात्र जाऔं” वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनमा रहेको छ। सूचना तथा परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम यस कार्यक्रमको मूख्य सेवाका […]

Continue Reading

खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा पुन नियुक्त

पर्वत । जिल्ला खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) मनोनित हुनुभएको छ भने समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने मनोनित हुनुभएको हो । गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुदमन्त्री माननीय विन्दु कुमार थापाको उपस्थितिमा खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले मनोनित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको […]

Continue Reading

हलहले आधारभूत विद्यालयको वार्षिकोत्सव पुर्व मन्त्री गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

मोदी पर्वत, २१ मंसिर, २०८१ मोदी गाउँपालिका वडा नं ४ मा रहेको हलहले आधारभूत विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । मोदी गाउँपालिकाको पर्यटकीय स्थल हलहलेमा रहेको उक्त आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मोदी […]

Continue Reading

रोकियो गण्डकी प्रदेशमा कर्मचारीको तह वृद्धि

पोखरा । गण्डकी प्रदेशका मन्त्रालय, निकाय र आयोगहरूमा कार्यरत कर्मचारीहरूको बढुवा रोकिएको छ । पाचौँ तहबाट छैटौँ तहमा तह वृद्धि हुने ३४ जना कर्मचारीहरूको बढुवा रोकिएको हो । कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सहायकस्तर पाचौँ तहमा गण्डकी प्रदेशमा समायोजन भएका कर्मचारीहरू बढुवा हुनबाट वञ्चित भएका हुन् । बढुवा रोकिनेमा सबैभन्दा बढी कृषि तथा भूमि व्यवस्था […]

Continue Reading

पर्वतमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित

आषाढ २, २०८१, पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा कार्यरत दर्ता सहयोगीहरु आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा दर्ता सहयोगीहरुको प्रोत्साहन रकममा महालेखा परिक्षकको कार्यालयले लेखेको बेरुजु एवम् आफ्ना १० बुदे माग राख्दै पर्वतमा कार्यरत दर्ता सहयोगीहरुले आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा बोर्डले आफ्ना हक हितमा कुनै कार्य नगरेको […]

Continue Reading

घिरिङमा यूनाइटेडको स्वास्थ्य शिविर ७ सय वढी लाभान्वित

युनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ […]

Continue Reading

पर्बत जिल्ला अस्पतालको ब्यबस्थापन समिति अध्यक्षलाई नेस्डो नेपाल द्वारा “सामाजिक ब्याक्तित्व सम्मान” द्वारा सम्मानित

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको ३० औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ज्यूको शुभजन्मोत्सवको पावन अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सम्पन्न भएको छ । यसको  अवसर पारी नेष्डो नेपालले  पर्बत जिल्ला अस्पतालमा उपचार गर्दै गरेका विरामीलाई फलफुल वितरण: सङ्गै पर्बत हस्पिटल हातामा Free Wifi को ब्यबस्था गर्ने प्रतिबद्धता जनाएको छ। […]

Continue Reading

गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

१२ चैत पोखरा, गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पोखराको आयोजनामा चैत १० र ११ मा भएको गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब, मुस्ताङचोक पोखराको कभर्डहलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी ज्युको प्रमुख आतिथ्यता र कार्यक्रमको […]

Continue Reading