यती एयरलाइन्सको ९एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको ९एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् । […]

Continue Reading

कपडा व्यवसायी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत दुई थरी खाता राख्ने प्रवृत्ति अस्वीकार्य : प्रमुख आचार्य कपडा पत्रकारिता पुरस्कार पत्रकार भीम थापालाई

पोखरा, २३ पौष । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजुलाई सर्वसम्मत […]

Continue Reading

मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो १६ औं वार्षिकोत्सव

’ कास्की, २० पुष । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र […]

Continue Reading

सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नब आगन्तुक विद्यार्थीलाई स्वागत

२० पुष, २०७९ बुधबार पोखरा । पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख भिमराज पुनले जानकारी दिनुभयो । क्याम्पस स्थापनाकालिन समयका […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनवाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष पदमा  अशोक खनाललाई निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनवाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष पदमा  अशोक खनाललाई निर्वाचित हुनु भयको छ। अध्यक्ष : अशाेक खनाल उपाध्यक्ष : शारदा खड्का उपाध्यक्ष : राम प्रसाद उपाध्याय उपाध्यक्ष : डाेलराज पराजुली महासचिव : रामचन्द्र पहारी सचिव : पुष्पराज खनाल सचिव : हुमनाथ पाैडेल सचिव : मधु बराल काेषाध्यक्ष : […]

Continue Reading

अखिल नेपाल किसान महासंघद्धारा कुश्मा नगरपालिकामा २५ बुँदे मागपत्र पेश

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषिक्षेत्रलाई प्राथमिकता दिन माग गर्दै कुस्मा नगरपालिकामा मागपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ कुश्मा नगर कमिटिका अध्यक्ष सिर्जन पौडेलको नेतृत्वमा गएको कृषकहरुको टोलीले नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई मागपत्र बुझाएको हो […]

Continue Reading

जेष्ठ ४ गतेबाट लाइसेन्सको नयाँ आबेदन खुल्ने। आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि लिखित र ट्रायल परीक्षा हुने

  पोखरा — सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, […]

Continue Reading

विश्व दमरोग दिवस २०२२ विभिन्न चेतनामुकल कार्यक्रमसहित सम्पन्न

३ मे, मंगलबार पोखरा, नेपाल हरेक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दमरोग दिवस मनाइन्छ। यस वर्ष विश्व दमरोग दिवस २०२२ लाई Closing Gaps between Asthma Care भन्ने नाराका साथ मनाइएको छ। यद्यपि दम निको हुन सक्दैन, दमबाट हुने जटिलतालाई भने कम गर्न र रोक्नका लागि दमरोगको व्यवस्थापन गर्न सम्भव छ। दमरोगको रोगथाम र व्यवस्थापनमा […]

Continue Reading

नेता ज्यु,” हाम्रो बाटो कसले खायको, कता हरायो “

पोखरा ।                                                                               बिगत ४ बर्षमा पनि पोखरा २१मा रहेको फुस्रेखोला रामदी मट्टीखान देउराली सडक निर्माण नगरेको र […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खोरियाघाटमा ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा

खोरियाघाट(स्याङ्जा), ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको […]

Continue Reading