ऋषिङ्ग गाउँपालिकामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया

ऋषिङ्ग गाउँपालिकाको आयोजनामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो वैठकमा छलफल भए अनुसार शिक्षा , पुर्वाधार, स्वास्थ्य, पर्यटन लगाएतका विषयहरुलाई समेटेर तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ पिपलटारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तनहुँको घिरिङ गाउँपालिका , देवघाट गाउँपालिका […]

Continue Reading

सिंहदरबारभित्रै ‘कामचोर’ कर्मचारी

काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयको महत्व नबुझ्ने र जनताको काम प्रति वेवास्ता गर्ने कर्मचारी सिंहदरवारभित्रै रहेको देखिएको छ । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति सिंहदरवारभित्रकै कर्मचारीमा मौलाउँदो छ । माथिल्लो तहबाट सशक्त अनुगमन नहुने भएकाले कर्मचारीहरुमा मनोमानी बढेको छ […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख रेग्मी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत

पर्वत /कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मी भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश सर्बोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ । मन्त्रालयबाट गत बर्ष सञ्चालित कार्यक्रमहरुमा लक्ष्य अनुसार प्रगति हासिल गराउन सफल भएको भन्दै रेग्मीलाई पुरस्कृत गरेको हो । प्रमुख रेग्मीलाई भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र सचिब […]

Continue Reading

मैत्रीपुर्ण फुटबलमा पत्रकार ११ लाई कर्मचारी ११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी

२१ भाद्र, २०७६, पर्वत, सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवस–२०७६ को अवसरमा आयोजित कर्मचारी–११ र पत्रकार–११ बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा  पत्राकार–११ लाई कर्मचारी–११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी भएको छ । कुश्माको शस्सत्र प्रहरी बल भित्रको खेल मैदानमा भएको खेलमा पत्रकार विरुद्ध […]

Continue Reading

राष्ट्र सेवक र ट्रेड युनियन भनेका मन्त्री र सचिव का चाकडी गर्ने संस्था होईनन- ब.उ. लेखनाथ कोईराला

नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष एवम् वरिष्ट उपाध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन पर्वत द्वारा प्रजिअ नेपाललाई स्वागत

जेठ २९, पर्वत, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले पर्वत जिल्लामा सरुवा भई पाल्नुभएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ज्युलाई पर्वत जिल्लामा एक कार्यक्रम विच स्वागत गरिएको छ । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मिन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपाललाई खादा तथा मालाले स्वागत सम्मान गरिएको थियो […]

Continue Reading

१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रायलयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ । गृहले निकालेको सरुवा सूचीअनुसार सिराहामा गोपाल अधिकारी, सिन्धुलीमा जनार्दन गौतम, सर्लाहीमा कृष्ण राउत, नुवाकोट द्रोण पोखरेल, काभ्रेमा उदय राना, गोरखामादेबेन्द्र लामिछाने, तनहुँमा रुद्र पण्डित, नवलपरासीपूर्वमा विष्णु कुमार कार्की तथा पश्चिममा शम्भु मरासिनी, रुपन्देहीमा अर्जुन पोखरेल र कपिलवस्तुमा गजेन्द्र बहादुर श्रेष्ठलाई पठाइएको छ […]

Continue Reading

कर्मचारीको पनि तलब बढ्यो, कार्यालय सहयोगीको १९ हजार ४ सय र मुख्यसचिवको ६५ हजार पुग्यो

काठमाडाैँ, १५ जेठ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् । वृद्धि भएको तलब […]

Continue Reading

आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् । इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् । अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको […]

Continue Reading