गण्डकी प्रदेश मातहत पर्वतका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय घोषित
पोखरा, २०७७ फागुन ४ गते, गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक […]
Continue Reading