भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर हुदै
४ फागुन २०८० पर्वत, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा हुने भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा कुकुरहरुको […]
Continue Reading
