बबिना भट्टराई र सरला श्रेष्ठको ‘गुनासो’ सार्वजनिक मायालु संग बबिनाको ‘गुनासो’ मायालु संग गुनासो पोख्दै ‘बबिना’

गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौ धेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ…. टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि सुखद् होइन झन् माया पिरतीमा त यी शब्दहरु मुटु विझाउने शब्द हुन् । आँफूले मनमा सजाएकी, मनले पल पल सम्झिरहने, मन भित्रै अटाएकी, मनले रुचाएकी आफ्नी प्रेयसी टाढिदाको भाव […]

Continue Reading

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि औपचारिक खेल सुरु हुँदैछ । नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको […]

Continue Reading

माझी राष्ट्रिय गीतको लोकार्पण

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । […]

Continue Reading

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच […]

Continue Reading

समाज सेवा युवा क्लबको सरसफाई कार्यक्रम सम्पन्न

फागुन १९, पोखरा । समाजसेवा युवा क्लबको वृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको महाशिवरात्रीको पावन अवसरमा पोखरा ७ मासबारको क्लब , पुष्करेश्वर शिव मन्दिर तथा परापुर्वकाल देखि नै शिव ध्वनी निमार्ण गरिदै आएको श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदान परिसरमा सरसफाई गरिएको हो । सरसाफाई कार्यक्रममा वडाको तर्फबाट पञ्जा हस्तान्तरण गर्दै […]

Continue Reading

आज पलाचोक भगवती अथात काभेपलाचोकी श्रीविजेश्वरीदेवी प्राणप्रतिष्ठा गरेको दिन

Continue Reading

गण्डकी विश्वविद्यालयले गर्यो Hult Prize On campus कार्यक्रम सम्पन्न

गण्डकी विश्वविद्यालयले शुक्रबार फाल्गुन ११ गते हल्ट prize OnCampus कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ | हल्ट प्राइज गण्डकी विश्वविद्यालयमा आएको प्रथम वर्ष मै रिजनल समिट मा जाने टिमको चयनपनि आजै भएको छ | यस कार्यक्रमले विश्वविद्यालयमा एउटा नयाँ इतिहास रचेको हल्ट प्राइज गण्डकी विश्वविद्यालयका क्याम्पस निर्देशक दृश्य अधिकारीले बताउनु भयो | कार्यक्रमको प्रमुख अतिथिका […]

Continue Reading

गण्डकी विश्वविधालयमा अनेरास्ववियू (क्रान्तिकारी) दृष्य अधिकारीको संयोजकत्वमा कमिटि निर्माण

ने क पा माओबादीको सहायक सगठन अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी विश्व संगठन विस्तार पहिलो अभियान अन्तर्गत मंगलबार गण्डकी विश्वविधालयको केन्द्रिय क्याम्पसमा BIT तथा BALLB अध्यनरत विधार्थीहरु बाट अनेरास्ववियू (क्रान्तिकारी)गण्डकी बिश्वविधालय कमिटिबाट दृष्य अधिकारीको संयोजकत्वमा, सहसंयोजक अविनाश कार्की अर्जुन सुबेदी ,शिब शाह ,सुजन पौडेल ,बिराट त्रिपाटि ,नरेन्द्र शिंह धामी अस्मिता पौडेल ,विनय कुमार पाठक , मनोज कुमार […]

Continue Reading

भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर सम्पन्न

७  फागुन २०८० पर्वत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र बरिष्ट पुश चिकित्सक डा. अर्जुन अर्याल ज्युको […]

Continue Reading

पर्वत क्लब हङकङको भलिबल प्रतियोगिता आयोजना सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

६ फागुन २०८० हङकङ, पर्वत क्लब हङकङको आठौ वार्षिक उत्सव कार्यक्रमको अवसरमा सातौ महिला तथा आठौं खुल्ला पुरूष भलिबल प्रतियोगिताको सम्बन्धमा प्रेस जानकारी कार्यक्रम सम्पन्न भएको छ । यहि 31 march 2024 मा हङकङको चुनमुन बटरफलाईमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगितामा पुरूष तर्फ प्रथम हुनेले 13000 HKD, द्वितीय हुनेले 7000 HKD, मेडल र प्रमाणपत्र […]

Continue Reading