पोखरा–१४ लाई अन्तर वडास्तरीय फुटबलको उपाधि
पोखरा, ११ जेठ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो । आशिष कार्की, सिद्धान्त गुरूब , प्रताप गुरूब र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा […]
Continue Reading
