दिनदिनैले बनायो नेपालमा पहिलोपटक सँस्कृत भाषामा कोरोना सचेतना सामग्री (भिडियो सहित)

  काठमाडौं । नेपालमा पहिलोपटक सँस्कृत भाषमा कोरोना भाईरस (कोभिड–१९) को सचेतना सामग्री तयार भएको छ । हिमवत्खण्ड डटकम र दिनदिनै डटकमको प्रयासमा कोरोना संक्रमणका लक्षण तथा बच्ने उपाय समेटेर भिडियो र पोष्टर तयार पारिएको हो । सामग्रीका लागि सँस्कृत भाषाका जानकार तथा नेपालमा पहिलोपटक चार वेदको अनुवाद गरेका तिलक लुँईटेलले भाषा अनुवाद गरेका छन […]

Continue Reading

जिल्ला प्रशासन कार्यालय तनहुँले गर्यो ऋषिङ्ग गाउँपालिका संग अन्तरक्रिया

२०७७ वैशाख ५ गते तनहुँको ऋषिङ्ग गाउँपालिकामा पछिल्लो पटक मुलुकभर बढ्दै गरेको कोरोना (कोभिड १९) संक्रमणको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले ऋषिङ्ग गाउँपालिका सँग अन्तरकृया गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख प्र.जि.अ. बद्रीनाथ अधिकारीको विशेष उपस्थितिमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , उपाध्यक्ष गिनुमाया थापा , प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल तथा जिल्ला स्वास्थ्य , […]

Continue Reading

स्वास्थ्य सम्बन्धि जानकारीका लागि गण्डकी प्रदेश सरकारको ‘गण्डकी स्वास्थ्य’ मोवाईल एप

कास्की । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लगायतका सम्पूर्ण स्वास्थ्य सम्बन्धि जानकारीका लागि गण्डकी प्रदेश सरकारले  मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । मोवाईल एपबाट प्रदेशको स्वास्थ्यसम्बन्धी क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पुर्‍याउने लक्ष्यका साथ एप सञ्चालनमा ल्याईएको मञ्त्रालयले जनाएको छ । एप गुगल प्लेस्टोरबाट […]

Continue Reading

चुल्हो निभेकाको चुल्हो वाल्न संसाद बरालको आग्रह

पोखरा ३, वैशाख गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले देशमा हाल कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेकाछन्। पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई […]

Continue Reading

हालको परिस्थिति र जनस्वास्थ्य:

  यो परिभाषाले जनस्वास्थ्यको बुझाइ र अर्थको दायरा सिमित नहोस तर सामान्यतया भन्नुपर्दा जनस्वास्थ्य भनेको ‘संगठित सामुदायिक प्रयास र तवरले रोगहरुको नियन्त्रण, रोकथाम, स्वास्थ्य प्रबर्द्धन र दक्षताका साथ जीवनलम्बाई गराउने बिज्ञान र कला हो।’ यो अबस्थासम्म आइपुग्दा लगभग सबैलाई भान भयो होला; कि स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य कति महत्त्वपूर्ण छ भनेर। साबुनपानीले हात धुने, मास्कको प्रयोग […]

Continue Reading

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

काठमाडौँ — हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । स्बिर : रोयटर्ससंघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको […]

Continue Reading

कोरोना भाइरसबाट बच्न र बचाउँनका लागि युवा युवा स्वयमसेवक परिचालन हुने

२७ चैत, काठमाडौं देश अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संभावित संक्रमणबाट बँच्न र बँचाउन लागिपरेको छ । जनताको स्वास्थ्य सम्बेदनशिलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना संपूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु राज्यका हरेक निकाय तथा […]

Continue Reading

लकडाउनको अवधिमा समस्या परे सम्पर्क गर्नुहोस-सांसद गिरी

पर्वत, चैत्र २६ । प्रतिनिधि सभाका संघिय सांसद पदम गिरीले कोरोना भाइरस (कोभिड–१९)को कारण सरकार द्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । सांसद गिरीले रेडियो पञ्चासेको एक कार्यक्रममा कुराकानी गर्दै यस्तो बताउनुभएको हो । जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै […]

Continue Reading

नेपाल एम्बुलेन्स सेवा १०२ र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी बीच सम्झौता

काठमाडौं, २४ चैत २०७६ — कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो । सीसीएमसीका संयोजक सचिव श्री लक्ष्मण अर्याल र नेपाल […]

Continue Reading

मलामी जान जारी भएको सवारी पास दुरुपयोग गर्ने पक्राउ

मलामी जान जारी भएको सवारी पास दुरुपयोग गर्ने पक्रा कास्की ।जिल्ला प्रशासन कार्यालय कास्कीबाट मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि जारी भएको सवारी पासको दुरुपयोग गरी रकमलिई सवारी साधनमा मानिस ओसारपसार गर्नेहरु पक्राउ परेका छन । प्रशासनले चैत्र २१ गते जारी गरेको सवारी पास दुरुपयोग गरेको पाईएपछि स्याङ्जा भिरकोट – ६ का लिला प्रसाद […]

Continue Reading