बन्छ नमूना नेपाल- प्रधानमन्त्री केपी शर्मा ओली

स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवास अब गर्ने देश विकास । —————— खेर जान्नन नदी नाला बाँझा हुन्नन् डाँडापाखा यो उर्वर सुन्दर देश । —————— चट्टान काटी सुरुङ खोली बन्छन नयाँ बाटा सुशासन र विकासको चल्छ अभियान साझा । —————— बालबालिका विद्यालय सफल अस्पताल सबलाई सामाजिक सुरक्षा बन्छ नमूना नेपाल २ मे २०२० २० बैशाख […]

Continue Reading

लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारी को लायन बर्ष २०२०/२०२१ को लागि लायन जयराम आचार्य को अध्यक्षतामा नयाँ कार्य समिती

२०७७ वैशाख १९ गते, पाेखरा लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारी को लायन बर्ष २०२०/२०२१ को लागि लायन जयराम आचार्य को अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचीत भएको छ । अध्यक्ष : ला. श्री जयराम आचार्य प्रथम उपाध्यक्ष: ला. श्री लालकाजी गुरुङ दितिय उपाध्यक्ष : ला. श्री नरहरी पनेरु तृतीय उपाध्यक्ष : ला. श्री प्रमेश्वर बहादुर […]

Continue Reading

कृषिलाई फ्री जोन घोषणा गर्न फोर एच नेपालको माग

  २०७७ वैशाख १९ गते, पाेखरा फोर एच नेपालद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा कृषि क्षेत्रलाई फ्रि जोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले तत्काले सरकारले कृषि राहत प्याकेज घोषणा गर्नु पर्नेमा जोड दिइएको छ । नै बँुदे ध्यानाकर्षण पत्रमा भनिएको छ, किसानले कोरोनाको कारण मल तथा बीउ खरिद […]

Continue Reading

राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक

राजु गिरी, पोखरा । फिल्ममा विभु भुसाल, रेम रसाईली, अनिषा श्रेष्ठ, गीता पराजुली र प्रतिक्षा पौडेलले अभिनय गरेका छन् । कोरोना सँक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाईएको निर्देशक नेत्र गुरुङ्ले बताए । प्रकाश ‘गुरुङ् काश’ ले खिचेको फिल्ममा परिचय नेटवर्क मिडिया पार्टनरको रुपमा […]

Continue Reading

सामाजिक सञ्जालको दुरुपयोगः र्दुव्यसनको सिकार

२०७७ वैशाख १७ गते, पाेखरा संजीव अधिकारी(सोमनाथ) अहिलेको युग सुचना, संचार र प्रविधिको युग हो । इन्टरनेट र प्रविधिको प्रयोगबिना आजको समयमा कोहिपनि अलग रहन गाह्रो छ । आजकल दैनिक लगभग सबैजसो कामकाज मा इन्टरनेट र प्रविधिको प्रयोग हुने गरेको छ । टाढा रहेका आफन्त सँग भलाकुसारी गर्न होस् या घरायसी महशुल तिर्न, अनलाइन गेम […]

Continue Reading

सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी

सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै अघि सारेर नेकपाले बहुमत प्राप्त गरेको कारण सरकार परिर्वतनको बेमौसमी बाजा बजाउँदा जनताले दिएको मतको अवमूल्यन हुने उनले बताए । स्थिर सरकार […]

Continue Reading

सदियौ देखि ! त्रिशुली

सदियौ देखि , एउटै चाहना राखेर न हिउँदको खडेरी न बर्खा को झरी ! आफू भित्र आफ्नै अस्तित्व खोज्दै दौडिरहेकि छिन `त्रिशुली´ यसरी ! न कसै को हुकुम न कसैको दवाव \ न कसैलाई सवाल न कसैलाई जवाफ निरन्तर सदियौ देखि ! बगिरहेकि छिन अनबरत `त्रिशुली´ ! बग्न त म पनि बगिरहेको छु \ बाटो […]

Continue Reading

पोखरा आउदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

  तनहुँ। तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा सोमबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा छ जना घाइते भएका छन् । नवलपुरको डेढगाउँबाट पोखरातर्फ आउदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु […]

Continue Reading

टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गर्यो

काठमाडौं, १२ वैशाख — सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ । फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी ९ब्८क्त्ब्च्त्० द्वारा एसएआरएस कोभिड—२ […]

Continue Reading

लकडाउनका बेला स्वयंसेवीको रुपमा भुर्तेल :

लकडाउनका बेला स्वयंसेवीको रुपमा भुर्तेल वैशाख ९, लेखनाथ । पोखरा–२९ तालचोक निवासी सुबास भुर्तेलको दैनिकी केही दिनयता फेरीएको छ । विभिन्न सामाजीक काम एवं आफ्नो व्यवसायमा व्यस्त रहने भुर्तेल केही दिनयता एप्रोन लगाएर हस्पिटलमा स्वयंसेवीको रुपमा खटिएका छन । एक साता यता भुर्तेल पोखरा–३० स्थित शिशुवा अस्पतालको ईर्मजेन्सी वार्डमा विरामीको उपचारमा व्यस्त रहने गरेका छन […]

Continue Reading