कोरोनासँग लडिरहेका बेलायती प्रधानमन्त्रीलाई ICU कक्षमा सारियो
लण्डन : कोरोना भाइरस संक्रमण भएको १० दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । आइतबार लण्डन अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कोरोना भाइरस सङ्क्रमणका लक्षणहरू यथावत रहेकाले चिकित्सकको सल्लाहमा उनलाई […]
Continue Reading
