सिंहदरबारमा मात्र होइन्, गरिबको आगँनमा पनि सांसद

१ असोज, पर्वत । सांसद भनेको सुकिला मुकिला हुन्, शहर र ठूला तारे होटलमा रमाउँछन्, सिंहदरवार पठाएका सांसद फर्केर गाउँ आउन्नन्, भन्ने परिभाषा अहिले फेरिएको छ । पर्वतका प्रतिनिधि सभाका सदस्य यति बेला जिल्लाका गाउँ घरका गरिबका भत्किएका झुप्रो र भत्किएका आँगनहरुमा पुगेका छन् । बर्षातका कारण यो बर्ष जिल्लामा निकै ठूलो क्षति पुगेको छ । […]

Continue Reading

फलेवास नपा-१० कुर्घा, पर्वतमा ठुलो पहिरो करिव ७ घर जोखिममा

२९ भाद्र, पर्वत गत रातीको अविरल वर्षाका कारण पर्वत जिल्लाका विभिन्न स्थानहरुमा बाढी र पहिरोकका कारण ठुलो धनजनको क्षति हुन गएको छ । बस्ती भन्दा माथिबाट आएको पहिरोको कारण फलेवास नगरपालिका वडा नं १० कुर्घा स्थित फल्लाका करिब ७ घरका परिवार विस्थापित हुन पुगेका छन । करिब २०० मिटर माथिबाट आएको पहिरोले २ ओटा गोठमा […]

Continue Reading

कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]

Continue Reading

नेपाल निजामति कर्मचारी संगठन पर्वतद्धारा पर्वत अस्पतालको विपद् कोषमा नगद सहयोग

१५ साउन, पर्वत । नेपाल निजामति कर्मचारी संगगठन पर्वतले शहिद मनो झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा पर्वत अस्पताललाई सहयोग गरेको छ । संगठनका शहिदहरुको स्मृतिमा आयोजीत एक कार्यक्रमका वीच संगठनले पर्वत अस्पतालले स्थापना गरेको गरिब, असहाय लक्षित विपद् कोषमा नगद २१ हजार १ सय १५  रुपैंया सहयोग गरेको हो । स्मृति सभा कार्यक्रमममा प्रमुख अतिथि […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७६/७७ को प्रगति ९० प्रतिशत हासिल

३१ आषाढ, २०७७ पर्वत कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९.३५ प्रतिशत अर्थात ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त […]

Continue Reading

कृषिमा यन्त्रीकरण, पैयुँखोला धान ब्लकले कृषि अनुदानमा ट्याक्टर खरिद

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम अन्तरगत पैयुँखोला धान ब्लक संचालक समिति, पैयुँ ४, ६,७ पर्वतले आव २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रु २२ लाख खर्च गरि ट्याक्टर, खरिद गरेको छ । कृषि ज्ञान केन्द्र, पर्वत द्वारा संचालित उक्त धान ब्लकको कार्यक्रम अनुसार सरकारले ५० प्रतिशत अनुदान प्रदान गर्ने र लाभग्राही धान ब्लक अन्तरगतका कृषकले […]

Continue Reading

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ओपिडि सेवा बन्द

पर्वत, असार ५ / पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत […]

Continue Reading

देशको सार्वभौमसत्ता रक्षाको लागि सिमामा पर्खाल निर्माणार्थ सबै तलब दिन्छु-सांसद गिरी

काठमाडौँ — नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् । सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट […]

Continue Reading

बन्छ नमूना नेपाल- प्रधानमन्त्री केपी शर्मा ओली

स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवास अब गर्ने देश विकास । —————— खेर जान्नन नदी नाला बाँझा हुन्नन् डाँडापाखा यो उर्वर सुन्दर देश । —————— चट्टान काटी सुरुङ खोली बन्छन नयाँ बाटा सुशासन र विकासको चल्छ अभियान साझा । —————— बालबालिका विद्यालय सफल अस्पताल सबलाई सामाजिक सुरक्षा बन्छ नमूना नेपाल २ मे २०२० २० बैशाख […]

Continue Reading

सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी

सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै अघि सारेर नेकपाले बहुमत प्राप्त गरेको कारण सरकार परिर्वतनको बेमौसमी बाजा बजाउँदा जनताले दिएको मतको अवमूल्यन हुने उनले बताए । स्थिर सरकार […]

Continue Reading