नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ (पूर्ण पाठ सहित)
काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]
Continue Reading
