धरहरा पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडाैँ, ३ जेठ । स्थानीयको अवरोधपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम रोकिएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म धरहराको करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ। […]

Continue Reading

हावाहुरीबाट २९ जनाको मृत्यु

वीरगञ्ज, १८ चैत : असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु […]

Continue Reading

गोर्खा भुपुहरुको नागरिकतामा देखिएको समस्यालाई वर्ताबाट समाधान गर्छौ ः रक्षामन्त्री पोख्रेल

Ý पोखरा ११ वैशाख । उप प्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले भारतिय सेनाबाट अवकाश लिइ नागरिकताको समस्यामा परका भुतपूर्व सैनिकहरुलाई परेको समस्याको बारेमा नेपाल सरकारले सम्बन्धित निकाय संग वर्ता गर्ने वताएका छन । गोर्खा सैनिकको १ सय ४ वर्षे इतिहांस रहेको र नागरिकताको ब्यवस्था नभएको वेलामा गोर्खा सैनिकमा भर्ती भइ अवकाश प्राप्त भइसकेपछि नागरिकता र […]

Continue Reading

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै

पोखरा ११ बैशाख पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबकाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको संख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ […]

Continue Reading

बिहीबार सार्वजनिक विदा

काठमाडौँ, ११ बैशाख । भोली बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको  छ । गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

Continue Reading

गृहणी महिला खेल मैदानमा रम्दै

नवराज दाहाल पोखरा पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा खुल्ला एवं वडास्तरीय महिला दौड तथा रस्साकस्सी प्रतियोगिता मालेपाटन खेल मैदानमा सम्पन्न भएको छ । सिटी बजाई कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुनले समय परिवर्तन सँगै चुलो चौकोमा मात्र महिला सिमित नभई मनोरञ्जनात्मक खेलमा पनि उतिकै रुचिका साथ आफुलाई […]

Continue Reading

स्वर्ण महोत्सव सम्पन्न

बसन्त आधारभूत विद्यालयको स्वर्ण महोत्सव सम्पन्नपोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित श्री बसन्त आधारभूतविद्यालयले स्वर्ण महोत्सव बिहीवार विविध कार्यक्रमका साथ सम्मपन्न भयो ।महोत्सवको समुद्घाटन गर्दै गण्डकी प्रदेश माननीय सांसद श्री मित्र कुमारीगुरुङ् सुवेदीले स्थानीय तह र केन्द्रिय तहमा जति आफ्नो अधिकार सम्पन्नहुन्छ, त्यति अधिकार सम्पन्न प्रदेश सरकार हुन नसकेका कारण विद्यालयलाईसहयोग गर्न नसकेको बताउनुभयो […]

Continue Reading

ल्याण्डफिल्ड साइडका श्रमीकसँग नयाँ वर्षको शुभकामना आदानप्रदान– मन्त्री वस्नेत

पोखरा २८, चैत्रपोखरा !४, बाच्छेवुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकह?लाईनारी जागरण अभियान पोखराले सेफ्टी सामग्री मास्क, पन्जा, गमबुट वितरणगरको छ . स्वास्थ जस्तो संवेदनशिल विषयमा खेलबाड गर्दा त्यसले निम्त्याउनेरोग खतरानाक हुने भन्दै स्वास्थ प्रति सदैव सजक भई कार्य गर्न र गराउन स्वास्थसम्वन्धी जनचेतना दिइएको थियो .कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरणबस्नेतले […]

Continue Reading

अवैध इँटाभट्टाका कारण नासिँदै पाँचखालका लिच्छविकालीन सम्पदा

काभ्रेपलाञ्चोक । बषौँदेखि संरक्षण अभावमा लिच्छबिकालिन सम्पदा अलपत्र बन्दै गएका छन । सम्बन्धित निकायको बेबास्ताका ,अबैध रुपमा स्थापना भएका ईट्टाभट्टा तथा सम्पदा रहेका क्षेत्रमा डोजरको प्रयोग हुँदा जिल्लास्थित पाँचखाल नगरपालिका–७ श्रीरामपाटिका लिच्छविकालिन सम्पदा तथा भग्नाबशेष नामेट हुने अबश्थामा पुगेका हुन । पाँचखाल नगरपालिकाले भने यसबारे जानकारी नभएको जनाएको छ । नगरपालिकाका मेयर महेश खरेलले यसबारे […]

Continue Reading

सौतेनी छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं । आफ्नै सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी पसिसर भक्तपुरले रामेछापका ३५ वर्षीय ती व्यक्तिलाई १५ वर्षीया सौतेनी छोरीलाई विभिन्न डर धम्की देखाँउदै बलात्कार गर्दै आएको आरोपमा पक्राउ गरेको हो । पीडितकी आमाले महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका […]

Continue Reading