गृहणी महिला खेल मैदानमा रम्दै

नवराज दाहाल पोखरा पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा खुल्ला एवं वडास्तरीय महिला दौड तथा रस्साकस्सी प्रतियोगिता मालेपाटन खेल मैदानमा सम्पन्न भएको छ । सिटी बजाई कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुनले समय परिवर्तन सँगै चुलो चौकोमा मात्र महिला सिमित नभई मनोरञ्जनात्मक खेलमा पनि उतिकै रुचिका साथ आफुलाई […]

Continue Reading

स्वर्ण महोत्सव सम्पन्न

बसन्त आधारभूत विद्यालयको स्वर्ण महोत्सव सम्पन्नपोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित श्री बसन्त आधारभूतविद्यालयले स्वर्ण महोत्सव बिहीवार विविध कार्यक्रमका साथ सम्मपन्न भयो ।महोत्सवको समुद्घाटन गर्दै गण्डकी प्रदेश माननीय सांसद श्री मित्र कुमारीगुरुङ् सुवेदीले स्थानीय तह र केन्द्रिय तहमा जति आफ्नो अधिकार सम्पन्नहुन्छ, त्यति अधिकार सम्पन्न प्रदेश सरकार हुन नसकेका कारण विद्यालयलाईसहयोग गर्न नसकेको बताउनुभयो […]

Continue Reading

ल्याण्डफिल्ड साइडका श्रमीकसँग नयाँ वर्षको शुभकामना आदानप्रदान– मन्त्री वस्नेत

पोखरा २८, चैत्रपोखरा !४, बाच्छेवुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकह?लाईनारी जागरण अभियान पोखराले सेफ्टी सामग्री मास्क, पन्जा, गमबुट वितरणगरको छ . स्वास्थ जस्तो संवेदनशिल विषयमा खेलबाड गर्दा त्यसले निम्त्याउनेरोग खतरानाक हुने भन्दै स्वास्थ प्रति सदैव सजक भई कार्य गर्न र गराउन स्वास्थसम्वन्धी जनचेतना दिइएको थियो .कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरणबस्नेतले […]

Continue Reading

अवैध इँटाभट्टाका कारण नासिँदै पाँचखालका लिच्छविकालीन सम्पदा

काभ्रेपलाञ्चोक । बषौँदेखि संरक्षण अभावमा लिच्छबिकालिन सम्पदा अलपत्र बन्दै गएका छन । सम्बन्धित निकायको बेबास्ताका ,अबैध रुपमा स्थापना भएका ईट्टाभट्टा तथा सम्पदा रहेका क्षेत्रमा डोजरको प्रयोग हुँदा जिल्लास्थित पाँचखाल नगरपालिका–७ श्रीरामपाटिका लिच्छविकालिन सम्पदा तथा भग्नाबशेष नामेट हुने अबश्थामा पुगेका हुन । पाँचखाल नगरपालिकाले भने यसबारे जानकारी नभएको जनाएको छ । नगरपालिकाका मेयर महेश खरेलले यसबारे […]

Continue Reading

सौतेनी छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं । आफ्नै सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी पसिसर भक्तपुरले रामेछापका ३५ वर्षीय ती व्यक्तिलाई १५ वर्षीया सौतेनी छोरीलाई विभिन्न डर धम्की देखाँउदै बलात्कार गर्दै आएको आरोपमा पक्राउ गरेको हो । पीडितकी आमाले महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका […]

Continue Reading

चितवनमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या

भरतपुर महानगपालिका वडा नं १८ शशिनगरवाट विहान विहानै दुखद खवर छ , नेपाल सैनिकमा कार्यरत (मगर ) दाइका श्रीमती , छोरा र छोरी सवै घर भित्र कोठामा यसरी झुण्डिएको अवस्थामा फेला परेका छन , यो खवर अहिले विहानको हो ! तीन जना कसरी एकै स्थानमा पासो लाउन सके होलान ? कारण के थियो ? मरणको […]

Continue Reading

होमस्टे संचालनको तयारीमा भुजुङ्गेलीहरु !

चैत – घरबास कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धन गर्न गलकोटका स्थानीय समुदाय अग्रसर बनेका छन् । गलकोट नगरपालिका ६ भुजुङ्गेका स्थानीयबासीले घरबास कार्यक्रम सुरु गर्न लागेका हुन् । पर्यटन आकर्षककोलागि लोकप्रिय बनेको घरबास कार्यक्रमबाट स्थानीयको जिवनस्तर उकास्नुका साथै बाह्य तथा आन्तरिक पर्यटन आकर्षक गर्ने लक्ष्यका साथ यहाँका स्थानीयले तैयारी थालेका हुन् । गलकोट स्टोन भिलेज सामुदायिक […]

Continue Reading

सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी

बालकृष्ण सुबेदी बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत सँस्कृति र पर्यटनलाई एकसाथ अघि बढाउन लागेका हुन् । सिद्धथान सामुदायिक होमस्टे सञ्चालनको तयारीमा जुटेका स्थानीयले फरक पहिचानसाथ पर्यटकलाई […]

Continue Reading

पत्रकार अधिकारी पक्राउ

कास्की, १८ चैत (रासस) ः नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार अधिकारीसँगै […]

Continue Reading

किसान बारीमा मकै छर्दै किसानको दैनिकी

बागलुङ नगरपालिका–१० भकुण्डेका किसान बारीमा मकै छर्दै । तस्वीर ः रामबहादुर थापा, रासस, बागलुङ

Continue Reading