लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

  मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो । कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते […]

Continue Reading

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३८०३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ । हाल संस्थामा ८७९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ […]

Continue Reading

स्वबियु निर्वाचनको सान्दर्भिकता

सामान्यतया स्वतन्त्र विद्यार्थी युनियन भन्नाले विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरुको उनीहरूकै आधिकारिक संस्थालाई बुझिन्छ। यो सङ्गठन राजनैतिक भन्दा पनि विधार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो । तर विद्यार्थी नेतृत्वले समयको गतिशिलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने […]

Continue Reading

सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नब आगन्तुक विद्यार्थीलाई स्वागत

२० पुष, २०७९ बुधबार पोखरा । पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख भिमराज पुनले जानकारी दिनुभयो । क्याम्पस स्थापनाकालिन समयका […]

Continue Reading

विश्व दमरोग दिवस २०२२ विभिन्न चेतनामुकल कार्यक्रमसहित सम्पन्न

३ मे, मंगलबार पोखरा, नेपाल हरेक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दमरोग दिवस मनाइन्छ। यस वर्ष विश्व दमरोग दिवस २०२२ लाई Closing Gaps between Asthma Care भन्ने नाराका साथ मनाइएको छ। यद्यपि दम निको हुन सक्दैन, दमबाट हुने जटिलतालाई भने कम गर्न र रोक्नका लागि दमरोगको व्यवस्थापन गर्न सम्भव छ। दमरोगको रोगथाम र व्यवस्थापनमा […]

Continue Reading

प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनीमा आचार्य

  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, विन्दुवासिनी विद्यापीठ(क्याम्पस) इकाइ समिति पाेखराको साधारणसभाद्वारा उपप्राध्यापक भानुभक्त आचार्यकाे अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उपप्रा.डा. भाेलानारायण रेग्मी सचिवमा उपप्रा.शिवहरि देवकाेटा, कोषाध्यक्षमा उपप्रा.पशुपति दवाडी र सदस्य सहप्रा.डा.चुडामणि कण्डेल र रहेका छन् । अधिवेशनमा सहप्रा.राधाकृष्ण गैरे , र सहप्रा. अम्बिकाप्रसाद भट्टराई निर्वाचन समितिमा रही सर्वसम्मतिकाे लागि सहजीकरण […]

Continue Reading

संस्कृत युवा मञ्चद्धारा शिवशक्तिलाई शैक्षिक सामाग्री सहयोग

पोखरा २९, संस्कृत युवा मञ्च नेपालले शिवशक्ति आधारभूत विद्यालय पोखरा २६, सिलिंगेलाई आवश्यक शैक्षिक सामाग्री हस्ताण्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच युवा मञ्चका अध्यक्ष रामकृष्ण अर्यालले विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जारालाई शैक्षिक सामाग्री हस्ताण्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै युवा मञ्चका निवर्तमान अध्यक्ष हरिशरण पौडेलले संस्कृत युवा मञ्चले विद्यालयका विद्यार्थीलाई आधुनिक ज्ञानसँगै आध्यात्मिक […]

Continue Reading

अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो स्पोर्टस् बारको न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा, ६ पुष पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, […]

Continue Reading

नेपालमा पनि छोरीको नाममा घरको पहिचान,….. छोरीको नाममा नामप्लेट अभियान सुरु भएको छ ।

श्रीकृष्ण धिमाल/ काठमाडौ भारतका महिला अधिकारका लागि चर्चित अभियन्ता सुनिल जगलानले नेपालमा छोरी पञ्चायतपछि बालिकालाई मान्यता दिन र सम्पत्तिको हक पाउन प्राचीन कासिखण्ड नमोवुद्व नगरपालिकामा छोरीको नामको घरको प्रवेश द्वारमा पाटी लगाउने अभियान सुरु गरेका छन् । सुनिल जगलानले भारतमा छोरीको नाममा १६ हजारभन्दा बढी नेमप्लेट राखेका छन्, जसले सोचमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ […]

Continue Reading

अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ । हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन […]

Continue Reading