गण्डकी विश्वविधालयमा अनेरास्ववियू (क्रान्तिकारी) दृष्य अधिकारीको संयोजकत्वमा कमिटि निर्माण

Featured शिक्षा समाचार

ने क पा माओबादीको सहायक सगठन अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी विश्व संगठन विस्तार पहिलो अभियान अन्तर्गत मंगलबार गण्डकी विश्वविधालयको केन्द्रिय क्याम्पसमा BIT तथा BALLB अध्यनरत विधार्थीहरु बाट अनेरास्ववियू (क्रान्तिकारी)गण्डकी बिश्वविधालय कमिटिबाट दृष्य अधिकारीको संयोजकत्वमा, सहसंयोजक अविनाश

कार्की अर्जुन सुबेदी ,शिब शाह ,सुजन पौडेल ,बिराट त्रिपाटि ,नरेन्द्र शिंह धामी अस्मिता पौडेल ,विनय कुमार पाठक , मनोज कुमार यादव, नवीन बस्नेत नितेश ,

 

रमित तिमिल्सीना १३ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण भएको छ ! प्रदेश कमिटि सचिव संजय जैशी को प्रमुख अतिथि र जिल्ला कमिटीको उपाध्यक्ष सुदर्शन पराजुली एस कार्यक्रममा अतिथिको रुपमा थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *