प्रचण्ड समूहले प्रतिगामी शक्ति सँग सहकार्य गरेर मुलुकलाई बन्धक बनाउने प्रयास गरे-पदम गिरी

२०७७ माघ १७, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी, नेकपाको विवाद बढ्दै जादा समुहगत रूपमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कामले तिव्रता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा पर्वत-काठमाडौं सम्पर्क मञ्चले पनि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा नेता महेश बस्नेतज्युको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा नेकपा,पर्वत […]

Continue Reading

रिजनल हस्पिटलको साधारण सभा सम्पन्न, हस्पिटलमा थप सेवा विस्तार गरिने

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटर स्थित रिजनल हस्पिटल प्रालिको तेस्रो साधारण सभा सम्पन्न भएको छ । अहिलेसम्म भएका कार्य विवरण तथा भावि योजना सहित शनिबार हस्पिटलको साधारण सभा सम्पन्न भएको हो । सभाको उद्घाटन पश्चात हस्पिटलका अध्यक्ष डा. जगत बहादुर खड्काले सेवाग्राहीलाई सुलभ दरमा उत्कृष्ट सेवा प्रवाह गरेकाले हस्पिटलले सेवाग्राहीको मन […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता ले भारत दबाबमा

२८ पुष २०७७, मंगलवार, दिनदिनै बिचार  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय  सञ्चार माध्यम जी न्युज तथा ग्लोबल लिडर को अन्तरवार्तामा दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउनुभएको छ । उहाँले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताउनुभयो। उहाँले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि […]

Continue Reading

असहायलाई तातो भात र न्यानो निन्द्रा बाँढ्दै समृद्धि सेवा समाज !

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ मा रहेको वाइनकुनामा एकै परिवारमा ३ छोराहरु मनबहादुर थापा, कर्न बहादुर थापा, खगबहादुर थापा जन्मजात नै अपाङ्गता रहेका छन । दुखसुख उनका वुवा बलबहादुर थापा र आमा लक्ष्मी देबि थापाले अहिलेसम्म पालनपोषण गरिरहनु भएको छ । साच्चै आमा वुवा भगवानका रुप हुन्छन भन्ने उदाहरण नै यहि […]

Continue Reading

ज्ञान केन्द्र, पर्वतका प्रमुख मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य बासुदेव रेग्मीको विदाई

१५, पौष २०७७, पर्वत। लामो समय देखि साविक जिल्ला कृषि विकास कार्यालय, पर्वत र कृषि ज्ञान केन्द्र, पर्वतको प्रमुखको रुपमा कार्यरत पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका आजिवन सदस्य कुशल ब्याडमिन्टन खेलाडी बासुदेव रेग्मी ज्युको विदाई तथा फेरी भेटौला कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । उहाँ हालै मात्र पर्वतबाट कृषि विकास निर्देशनालयको निर्देशकको रुपमा […]

Continue Reading

कृषि ज्ञान केन्द्र स्थापनाको लागि बागलुङ नपालाई भवन छोडन मुख्यमन्त्री कार्यालयको निर्देशन

पोखरा, १२ पौष २०७७,  प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गण्डकी प्रदेशको योजनानुसार बागलुङ जिल्लामा पनि कृषि ज्ञान केन्द्र, बागलुङ स्थापना हुने भएको छ । तर साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको भवन परिसर भने बागलुङ नगरपालिकाको कार्यालयले कब्जा गरि नगरपालिकाको मुख्य प्रशासनीक कामकाज नै सोही कृषिको परिसरबाट हुदै आएको छ । यता गण्डकी […]

Continue Reading

माघभित्र रेल सञ्चालनमा ल्याइने

सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन […]

Continue Reading

क्षयरोग अन्त्यका लागि ५ बुँदे गण्डकी युवा घोषणापत्र जारी गर्दै २ दिने पहिलाे प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

क्षयरोग अन्त्यका लागि ५ बुँदे गण्डकी युवा घोषणापत्र जारी गर्दै २ दिने पहिलाे प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएकाे छ । घोषणापत्र का लागि तल काे लिंक हेर्नुहाेस। Links: Provincial-Youth-Declaration-to-End-TB-13 The first-ever Provincial Youth Summit to End Tuberculosis (TB) Gandaki, was organized virtually on 23 and 24 December 2020 by TB Free World with NYMAT-Nepal […]

Continue Reading

पर्वतमा ओली समुह बलियो छ, भोलि होईन आजै मिलेर जाऔं – युवा संघ नेता सुनिल

पर्वत-आइतबार संसद विघटन भएसंगै देशैभरी राजनीतिक माहोल तरंगीत त भएको छ नै, यता नेकपा भित्र भने कित्ताकाट नै शुरु भएको छ । ३ बर्ष अघि गठजोड बांधेर निर्वाचनमा होमिएको नेकपा एमाले र माओवादीले बहुमत प्राप्त गरेर सरकार चलाउने एकाधिकार त प्राप्त गर्‍यो तर सत्ता कस्ले कब्जा गर्ने भन्ने आन्तरिक लडाइँमा ज्यादा रुमालिए । नेकपाको अनेक […]

Continue Reading

क्षयरोग अन्त्यका लागी प्रदेश स्तरीय युवा सम्मेलन को तयारी सम्पन्न

TB Free World, NYMAT Nepal  र Youth For TB Free Gandaki (YFTFG) ले आयोजना गर्न लागेको पहिलो प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएका छन् । COVID-19को महामारीको जटिल अवस्थालाई मध्यनजर गर्दै उक्त सम्मेलन भर्चुअल रुपमा जुम (ZOOM) बाट डिसेम्बर 23 ,24(८ र ९ पुष, २०७७) गरेर दुई दिनसम्म सञ्चालन गरिने छ । […]

Continue Reading