प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
Continue ReadingFeatured posts
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
Continue Reading१ पौष, २०७७ पर्वत । हिजो मात्र नेपाल सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले देशव्यापी रुपमा तरङ्ग फैलाएको छ ।यसैक्रममा नेकपाका नेता कार्यक्रता नै यस सम्बन्धमा पक्ष/विपक्षमा प्रतिक्रिया दिने क्रम पनि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटि सदस्य विमल लामिछानेले सामाजिक संजाल मार्फत आफ्नो […]
Continue Readingपोखरा २९ मंसिर । युनाईटेड क्लव पोखरा महिला उपसमितिको आयोजनामा समाजमा महिलाको भुमिका तथा लैंगिक हिंसा विरुद्धको एक दिने सचेतना तालिम सम्पन्न भएको छ । क्लवमा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी हालै सम्पन्न उक्त तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुबले नेतृत्व तहमा महिलाहरु नपुगे सम्म राष्ट्रको बिकास नहुने वताउदै महिलाहरु लाई प्रदान […]
Continue Reading२७ मंसिर २०७७, पर्वत । नेपाल बाल संगठन तदर्थ कार्य समिती, पर्वतको साधारण सभामा शुरु भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विमल लामिछानेले बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने वातावरण बनाउने कुरा व्यक्त गर्नु भएको छ । मन्तव्यकै क्रममा […]
Continue Readingहालको विषम परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजीकरण गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिका वडा नं. २ भुर्जुङ्गखोला स्थित माछापुच्छे मा.वि.सँगको सहकार्यमा तयार गरिएको पाठ्यक्रम समायोजित अध्ययन सामाग्री एल.एन्जल स्कुल पोखरा–१९ भुनपरेमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी भाई बहिनीहरुलाई सोहि विद्यालयका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा निःशुल्क वितरण कार्यहरु सम्पन्न गरिएको थियो । सामाग्री निःशुल्क वितरणका […]
Continue Readingकाठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]
Continue Reading८ मसिर २०७७ पर्वत । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादलाई लिएर देश भरिका नेता कार्यक्रताहरुले सत्ता मोहकै कारण पार्टी विभाजन हुन नहुने कुरालाई जोड दिएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य विमल लामिछाने ले कार्यकारी अध्यक्ष कमरेड प्रचण्डको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री […]
Continue Readingइलाम जिल्ला माइ नगरपालिका वार्ड न ४ स्थाइ घर माइ पोखरामा ज्याला मजदुरी गर्दै आउनुभएका २५ वर्षिय टेक ब. पुलामी मगर तथा गुल्मी जिल्ला अर्वेनी स्थायी घर भइ पोखरामा अगरबत्ती बिक्री वितरण गर्ने शारीरिक अपाङ्गता भएकी २५ वर्षिय लक्ष्मी सुनार बिच पोखरा रामबजारको राम मन्दिरमा वैवाहिक कार्यक्रम सु-सम्पन्न भएको छ । वेहुली शारीरिक रुपमा अपाङ्ग […]
Continue Reading३ मंसिर २०७७, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टी विवादको विषयमा बोल्दै तथ्यमा गएर बहस गर्न आग्रह गरेका छन । हाल केपी शर्मा ओलीले सरकारको नेतृत्व र अध्यक्ष पद छोडनु पर्ने भनि ओली इतरका नेताहरुले माग गरि रहदा सांसद गिरीले प्रश्न गर्दै अघि भनेका छन […]
Continue Reading