बरिष्ठ पत्रकार लामिछाने कार्यक्रममा आफ्ना मन्तव्य राख्दै

सामुदायिक अस्पताल निर्माण अभियानका अभियान्ता बरिष्ठ पत्रकार रवि लामिछाने घोषणा कार्यक्रममा आफ्ना मन्तव्य राख्दै । तस्वीर ः शुरबहादुर सिंह, रासस, कर्णाली प्रदेश, सुर्खेत ।

Continue Reading

वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी छैन’

  उर्लाबारी, पुस कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताउनुभएको छ । मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आज आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उहाँले भन्नुभयो, “काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइड बडी विमान खरीद गर्ने निर्णय भएको […]

Continue Reading

खिचडी महोत्सव

खस्यौली, २८ पुस प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताउनुभएको छ । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा आज आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उहाँले भन्नुभयो, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।” उपसभामुख चौधरीले थारु समुदायको संस्कार […]

Continue Reading

आगलागीबाट रु चार लाख मूल्य बराबरको क्षति

विदुर, २८ पुस ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ । गएराति भएको आगलागीमा स्थानीयवासी सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आगलागीमा परेर केसीको घर र घरमा रहेका सबै सामान जलेर नष्ट हुनुका साथै घरसँगै रहेका किराना […]

Continue Reading

काभ्रेपलान्चोकमा अवैध भट्टा सञ्चालन गर्नै सम्झौता प्रति आपत्ति

  प्रेस विज्ञप्ति आदरणीय काभ्रेपलान्चोक जिल्ला बासि दाजु भाइ दिदि बहिनिहरु, आज जिल्ला समन्वय समिति काभ्रेमा पत्रकार सम्मेलन गरी गरिएको संझौताको हामी घोर विरोध र भत्र्सना गर्दछौ । जनताको स्वास्थ्य भन्दा ठूलो उद्योग र व्यापार हुँदैन । अझ नियम र कानूनलाई खिल्ली उडाई संचालित अवैध उद्योगहरुसँग निर्वाचित जन प्रतिनीधिहरु लत्रिनु आफैमा दुखद् र लज्जाको विषय […]

Continue Reading

बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एक छौँ : प्रचण्ड

काडमाण्डौ, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एकै ठाउमा रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौमा सम्बोधन गर्दे उनले बिकासका लागी अहिले ऐतिहासिक अवसर आएको भन्दै यसलाई सदूपयोग गर्नुपर्ने स्पष्ट पारे । अहिले पनि आपसी […]

Continue Reading

निर्धक्क भएर काम गर्ने वातावरण नभएको सुधार गृह सञ्चालकको गुनासो :

काठमाण्डौ, २८ पौष । सुधार गृह सञ्चालहरुले अझैपनि निर्धक्क भएर काम गर्ने वातावरण नभएको गुनासो पोखेका छन् । रिकभरी सोसाइटी अफ नेपालले शनिबार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले सुधार गृह सञ्चालनका लागी राज्यले नै सहयोग नगरेको समेत गुनासो गरेका हुन् । नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एव्म अविक्ता विष्णु लुईटेलले नागरिकहरुको बारेमा चासो राख्नु […]

Continue Reading

Assam: 2 lakh Gorkhas assemble in Digboi for 1st NE Gorkha fest

Digboi: Nearly 2,00,000 Gorkhas from across the region and the rest of India have assembled in Digboi, Assam, to commemorate the first ever North East Gorkha Festival. The four-day festival, being organised by the All Assam Gorkha Students’ Union (AAGSU), entered its third day on Thursday. During the main programme held at the Freedom Fighter Bhakta […]

Continue Reading

गोरु जुधाइ

काठमाडौँ, २८ पुस  परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा […]

Continue Reading

वाइडबडी खरिद प्रकरणमा देउवा पनि !

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिपारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

Continue Reading