नेरेसो ८ उपशाखाको वार्षिक साधारणसभा सम्पन्न

पोखरा, २८ पुस । नेपाल रेडक्रस सोसाईटी पोखरा ८ को १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी नेरेसो कास्की शाखाका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उदघाटन गर्दै रेडक्रसको भावनालाई समाजमा विस्तार गर्दै नेरेसो पोखरा ८ उपशाखाले जस्तो सुकै विपदका वेला पनि कास्की शाखालाई साथ दिंदै रेडक्रस गतिविधिलाई अगाडि बढाउँदै आइरहेको विचार […]

Continue Reading

भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’

विराटनगर, २७ पुस (रासस) : भूकम्पबाट तत्काल जोेगिन ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ भन्ने चेतना सबैले राख्नुपर्ने औँल्याइएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ माघ २ गते आम नागरिकलाई सचेतना जगाउने उद्देश्यसाथ गरिएको कार्यक्रममा भूकम्पप्रतिको सचेतनाले जनधनको क्षति कम गर्न सहयोग पुग्ने नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीको बुझाइ छ […]

Continue Reading

जैमिनी महोत्सव शुरु

बलेवा, २७ पुस (रासस) : बागलुङको जैमिनी नगरपालिकामा आजदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ । जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकूदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरीएको […]

Continue Reading

नक्कली डिएसपी पक्राउ

काठमाडौँ, २७ पुस (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब […]

Continue Reading

नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना शुक्रबार नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै । तस्वीर ः हरि बाँस्तोला, पोखरा, रासस

Continue Reading

आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्न प्रन्या जबरा

काठमाडौँ, २७ पुस (रासस) ः प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज आयाजना गरेको कार्यक्रममा उहाँले संसदीय सुनुवाइका क्रममा आफूले न्यायालयको छविलाई माथि उठाउने ढङ्गले कुरा गरेको स्मरण गर्नुभयो । प्रधानन्यायाधीश राणाले भन्नुभयो, “न्यायको दीप […]

Continue Reading

बागलुङमा घरको छतबाट खसेर ५ बर्षे बालक घाइते

बाग्लुङ, २७ पाैष । बागलुङ नगरपालिका उपल्लाचौर स्थित कृष्ण खड्काको घरमा डेरा गरी बस्ने सर्लाहीकी मिरा पुलामि मगरको छोरा वर्ष ५ को कुशल पुलामी मगर खेल्ने क्रममा घरको बारताली मा खेल्ने क्रममा अचानक भुईमा खस्न जाँदा घाइते भई उपचारको लागी गण्डकी अस्पताल पोखरा पठाईएको छ । घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश […]

Continue Reading

US-PREMIERE-OF-SP-RELEASING-AND-SEPIA-FILMS’-“ANTHEM-OF-A-TEENAG

HOLLYWOOD, CA – JANUARY 10: Bailee Madison arrives at the Premiere Of SP Releasing And Sepia Films’ “Anthem Of A Teenage Prophet” at TCL Chinese 6 Theatres on January 10, 2019, in Hollywood, California. Gregg DeGuire/Getty Images/AFP == FOR NEWSPAPERS, INTERNET, TELCOS & TELEVISION USE ONLY ==

Continue Reading

विवेकशील साझा पार्टी फुट्यो, उज्वलको नेतृत्वमा नयाँ दल दर्ता

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । पार्टीको नाम ‘विवेकशील […]

Continue Reading

लाटो कोसेरो चरा

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रहरुमा भइरहेको चरा गणनाका क्रममा फेला परेको लाटो कोसेरो । तस्वीर ः सुरेन कुँवर । रत्ननगर, चितवन,रासस ।

Continue Reading