पोखराको १५ नं वडाभित्रका सम्पूर्ण गतिविधि अब सिसिटिभीमा

पोखरा १२ पौष । बढ्दो चोरी रोकथाम र सुरक्षाको दृष्टिकोणले अति उपयोगी सिसिटिभी क्यामेरा जडानका लागि सामाजिक सञ्जालको प्रयोग गर्दै आह्वान गरिएको सहयोग संकलन अभियान अहिले सार्थक सिद्ध भएको छ । स्थानीयको सुरक्षामा स्थानीयकै पहल हुनुपर्छ भन्ने मान्यता लिएर अघि बढाईएको उक्त अभियानले करिब ६ महिनाको अवधिमै मूर्त रुप लिएको हो । पोखरा महानगरपालिका वडा […]

Continue Reading

नक्कलि प्रहरी बनी करोडौअसुल गर्ने ब्यक्ति पक्राउ

पाेखरा पाैष १२  जिल्ला कास्की तथा अन्य आसपासका जिल्लाका विभिन्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीवाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ हुँ समेत भनि विभिन्न व्यक्तिहरुवाट नगद तथा जिन्सी सामान असुल्दै आएको छ भन्ने सुचना प्राप्त भए पश्चात निजको अनुसन्धान तथा  खोजतलास गर्दै जाने क्रममा निज ब्यक्तिलाई जिल्ला काठमाण्डौ गोंगवु बसपार्क स्थितवाट जिल्ला […]

Continue Reading

भारतबाट ४० जना नेपाली महिलाको उद्धार गरी सीआइबीलाई बुझाइयो

काठमाडौँ, ११ पुस । गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ । दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनीहरु झण्डै एक महिनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का […]

Continue Reading

तुम ल्होसारमा सार्वजनिक विदा दिने मुख्यमन्त्री गुरुङको घोषणा

लमजुङ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका छन् ।लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले सो घोषणा गरेका हुन् । संघिय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा […]

Continue Reading

सत्ताको को बागडोर सम्हालेको १० महिनामा ओली सरकारले गरेका 44 काम

पोखरा पुस १. काठमाडौ-केरुङ रेल्वेको डिपिाआर तयार, चिनिया टोलीले बुझायो प्रतिवेदन २. एक सय रुपैया भन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध ३. प्रदेशबाटै श्रम स्वीकृती ४. काठमाडौंको लागि मोनोरेल डिपिाआरका लागि चीनिया कम्पनीसग सम्झौता ५. मोतिहारी-अम्लेखगन्ज (नेपाल-भारत) पेट्रोलियम पाइपलाइनको कामको १२. २ किमि मात्र बाकी ६. नेपाल र मलेसियाबीच श्रम सम्झौता ७. तातोपानी नाका बैशाख १५ […]

Continue Reading

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट : यस्तो भयो कुराकानी

पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ ।साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो। बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए।काठमाडौँ फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा […]

Continue Reading

वास्तविक कृषक राज्यका सेवा सुविधाबाट बञ्चित बन्नु हुँदैन

पोखरा,१० पुस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई(तरकारी) सुपरजोन पोखराद्धारा आज यहाँ आयोजित योजना तर्जुमा गोष्ठीमा बास्तविक किसान राज्यवाट पाउने सेवा सुविधाबाट बञ्चित हुन नहुनेमा जोड दिइएको छ । बास्तविक कृषकहरु राज्यबाट पाउनु पर्ने सेवा सुविधाबाट बन्चित हुने गरेको बताउँदै कार्यक्रमका बक्ताहरुले कागजात मिलाएको भरमा अनुदान लिने प्रवृत्ति रोकिनु पर्नेमा जोड दिए । गण्डकी प्रदेशका […]

Continue Reading

बिमान खरिद प्रक्रियामा भएको अनियमितता बारेमा आफूलाई थाहा नभएको मन्त्री अधिकारीको भनाई

काठमाण्डु, १० पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधीसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उहाले महालेखा परीक्षक कार्यालयले जहाज ल्याएपछि छलफल गर्ने भनेपछि भुक्तानी दिएर जहाज ल्याएको बताउनुभएको हो ।मन्त्री अधिकारीले बिमान खरिद प्रक्रियामा भएको […]

Continue Reading

पौष १५ बाट इन्टरनेटको मूल्य बढ्दै

पोखरा,१० पौष । पौष १५ देखी निजी इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। हाल साउन १ गतेदेखीको आर्थिक बजेटमा इन्टरनेटमा १३ प्रतिशत सेवा शूल्क लगाउने नीति ल्याएसँगै उक्त शूल्क उपभोक्ताहरुबाट उठाउने कुरा सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले जानकारी दिएको छ। साउन १ गतेदेखि नै सरकारले […]

Continue Reading

कर्मचारी समायोजन प्रयोजनार्थ कर्मचारीहरुको जेष्ठता विवरण पुरा

click here detail:https://drive.google.com/drive/u/0/folders/1tBu4F6Yg4fhsIRoaWaFmZxVu7XLpXg7o?fbclid=IwAR2oVyydn3nY4XCXyWJFbzq5YngAHrtsqcjuxmwzIu-sXENVMJ9o3ItHqls

Continue Reading