बृद्धको हत्यामा संग्लन अभियुक्तहरु घटनास्थलबाटै पक्राउ

घटना बिबरण मिति २०७५।०९।१४ गते अन्नपुर्ण गाउँपालिका वडा नं-१० खुम्व्रुखु स्थित मोदी खोलामा मृत लाश फेला परेको भन्ने सुचना प्राप्त पश्चात तत्काल प्रहरी चौकी घान्दुक कास्कीबाट प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय कास्कीवाट SOCO सहितको प्रहरी टोली साथै स.प्र.गण.मुका पोखरावाट रेस्क्यु सहितको टोलि खटिई गई उक्त शवलाई खोलावाट वाहिर निकालि हेर्दा उक्त जिल्ला पर्वत मोदी गाउँपालिका […]

Continue Reading

घुस लिने खरिदार पक्राउ

काठमाडौँ, १६ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको […]

Continue Reading

बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापनास्थापना गरिने

दमौली, १५ पुस  तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ । प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि शुक्लागण्डकी उपयुक्त देखिएको भन्दै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले उक्त ठाउँ उपयुक्त भएको प्रतिवेदन दिएपछि सो निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री […]

Continue Reading

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

काठमाडौँ, १५ पुस । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो […]

Continue Reading

विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछु : प्रधानमन्त्री

काठमाडौं, १५ पुस । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरिछाड्ने बताएका छन् ।उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेको भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताउँदै […]

Continue Reading

तमु ल्होसार आज : गण्डकी प्रदेशमा सार्वजनिक विदा : बैक तथा वित्तिय संस्थाहरु सुचारु :

पोखरा, १५ पौष । शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ, भन्ने आस्था बोकेका गुरुङ् समुदायहरुले आज तमु ल्होसार हर्ष र उल्लासका साथ मनाईरहेका छन् आजबाट शुरु भएको नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास उनिहरुमा पाईन्छ । यस अवसरमा विभिन्न मन्त्रहरु लेखिएका, विभिन्न रगंका तोरण, […]

Continue Reading

बागमती सरसफाई

नेपाली सेना,नेपाल प्रहरीलगायत सर्वसाधारण शनिबार काठमाडौँको कुपण्डोलस्थित बागमती नदीको २९४ हप्ताको सरसफाइ अभियानमा सहभागी हुँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस

Continue Reading

के निजामती सेवा भ्रष्टाचारकै अखडा हो?

२०७५पौष १४ कसरी भए प्रेम संजेल रातारात सेलिब्रेटी?के निजामती सेवा भ्रष्टाचारकै अखडा हो? अहिले को तातो प्रश्न बनेको छ जनतामाझ यो कुरा। निजामती ऐन कै बिपरितमा २ महिनामै सरुवा भएका नेपाल सरकारका एक उपसचिव प्रेम संजेलले पत्रकार सम्मेलन गरेर सरकार प्रति आक्रोश व्यक्त गरेको भिडियो सामाजिक संजालमा भाईरल भएपछि संजेल एक सेलिब्रेटी जस्तै हिट भएका […]

Continue Reading

स्वर्गीय राजा वीरेन्द्रको सम्झना

गोदावरी, १४ पुस  तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याउनुभएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व […]

Continue Reading