प्रधानमन्त्रीको शल्यक्रिया गरेपछिको खुसी… (तस्बिरहरू)
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। सफल शल्यक्रियापश्चात उनको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे। प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि […]
Continue Reading
