आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

९ चैत, काठमाडौं ।  नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा […]

Continue Reading

भोलिदेखि तय भएको एसईई परीक्षा स्थगित,

काठमाडौं, ५ चैत । काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा(एसईई) स्थगित गर्ने गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गर्दै एसईई परीक्षा […]

Continue Reading

कृषि ज्ञान केन्द्र, पर्वतमा कोरोना भाइरस संक्रमण विरुद्धको सचेतना तयारी

चैत्र ०५, पर्वतका सरकारी कार्यालयहरुले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन्। सोहीअनुरुप कृषि ज्ञान केन्द्र, पर्वतमा कार्यालयमा आउने सेवाग्राहीहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा स्यानिटाईजर वा साबुन पानीले हात सफा गरेर मात्र प्रवेश गर्न लगाईएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार Forehead Thermometer  आएपछि सेवाग्राहीको तापक्रम पनि […]

Continue Reading

‘क्‍वारेन्टाइनका लागि हाम्रो घर प्रयोग गर्नुहोस्’

चैत्र ४, २०७६ काठमाडौँ — काठमाडौं भैंसेपाटीका ३५ वर्षीय लालचन्द्र गौतम र उनकी श्रीमती बन्दना पौडेल आफ्नो खाली रहेको घर क्‍वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई सहयोग गर्ने भएका छन् । उनले फेसबुकमा पोस्ट गर्दे आइसोलेसनमा बस्नुपर्ने तर बास नभएका आफ्नो घरका कोठाहरु नि:शुल्क बस्नका लागि उपलब्ध गराउने जानकारी गराएका छन्। उनले लेखेका छन,‘यदि कोही […]

Continue Reading

अर्थ समितिको वैठकमा सांसद गिरीले भने–‘कोरोनाका कारण विमा कम्पनी पछि हट्नु भएन’

४ चैत, काठमाण्डौं । प्रतिनिधि सभाका सांसद पदम गिरीले अर्थ समितिको वैठकमा कोरोनाको त्रासका कारण बीमा हुने नहुने अन्योलता बढेको तथा बीमा कम्पनीहरुले बीमा नगर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । गिरीले कोरोना भाइरसका कारण देखाएर बिमा कम्पनीहरुले बिमा गर्न छाड्ने अवस्था सृजना हुन नदिन सरकारको ध्यनाकर्षण गराएका हुन । सांसद गिरीले कोरोनाको विषयमा […]

Continue Reading

लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

पोखरा चैत्र २ — कास्कीमा आइतबार राति भूकम्प गएको छ । राति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । Tweets by NepalNsc   भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।

Continue Reading

कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन प्रधानमन्त्रीको निर्देशन

चैत्र १, २०७६ | काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न […]

Continue Reading

दिन फिर्‍यो नमस्कारको !

मानिस आफू हिँडिरहेको बाटोबाट कहिले पछाडि फर्कन्छ ? जब गन्तव्यमा पुग्न उसले हिँडेकोभन्दा कम जोखिमको बाटो फेला पार्छ । फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह ।   रोकिनु त जड प्रवृत्ति भयो । अझै अघि बढेर इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले […]

Continue Reading

मनाङलाई आहा ! रारा गोल्डकपको उपाधि

पोखरा । मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा […]

Continue Reading

कोरोना भाइरस विरुद्ध जनचेतना जगाउँदै सांसद गिरी घरदैलो अभियानमा

१ चैत, पर्वत । विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्य संकटकालको घोषणा गरीसकेको छ । नेपालमा संक्रमण फैलिएको पुष्टि नभए पनि […]

Continue Reading