सेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, बजारको परिसूचक नेप्से १११ अंक बढेर कारोबार बन्द ।

काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो , ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि दोस्रो ४० मिनेटका लागि कारोबार स्थगित  भई पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ […]

Continue Reading

नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न

३२ साउन, पोखरा। पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्रान्डि ईन्टरनेसनल कलेजको आयोजनामा शनिबार सो गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं विश्व बैंकका पूर्व वरिष्ठ अर्थविद डा.स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले आआफ्नो […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७५/७६ को प्रगति ९० प्रतिशत हासिल

१ श्रावण, २०७६, आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त कुल बजेट रु १५ करोड ८८ लाख ६५ हजार ८० मध्ये रु १४ करोड २३ लाख […]

Continue Reading

धन्यवाद प्रधानमन्त्री ज्यू

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार,  सर्वप्रथमत तपाईंलाई धेरै-धेरै धन्यवाद। यो पत्र लेख्दै गर्दाको मेरो खुसी मापन गर्ने  यन्त्र सायदै बनेको छैन होला। त्यसैले त खुसी व्यक्त गर्न अक्षरको साहरा लिएकी छु। गुल्मीमा बसेर पत्रकारिता गर्दै सामाजिक अभियानमा सक्रिय छु। विगत ७ वर्षदेखि सुरक्षित महिनावारी राष्ट्रिय अभियानमा क्रियाशिल छु।  हुन त नेपालका झण्डै ३ करोड नेपालीलाई एक एक […]

Continue Reading

स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता : श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड

काठमाण्डौ – आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता दिइएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम र रोजगारीका क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमै रोजगारी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई स्थानीय स्तरमै रोजगारी […]

Continue Reading

कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन

काठमाण्डाै – सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । एक स्थानीय तहमा एक प्राविधिक पुर्‍याउने […]

Continue Reading

सांसदहरुलाई ९ अर्ब ९० करोड बाँडिने : हरेकको भागमा ६ करोड, अर्थमन्त्रीलाई सा‌ंसदकाे ताली

काठमाण्डाै – सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ । अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री  डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । अर्थमन्त्रीको […]

Continue Reading

आर्थिक वर्ष २०७६/०७७ को बजेट १५ खर्ब ३२ अर्ब, कुन–कुन क्षेत्रमा कति छुट्ट्याए अर्थमन्त्री खतिवडाले ?

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय ससंदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ […]

Continue Reading

कर्मचारीको पनि तलब बढ्यो, कार्यालय सहयोगीको १९ हजार ४ सय र मुख्यसचिवको ६५ हजार पुग्यो

काठमाडाैँ, १५ जेठ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् । वृद्धि भएको तलब […]

Continue Reading

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए । उनले यसबाट देशभरका १३ लाख वृद्धहरु […]

Continue Reading