बिनामारे पाेखरा संम्पर्क समाज बाट राहात वितरण
२०७७ असोज ५ गते, पाेखरा बाग्लुङ जैमिनी नगरपालिका, वडा नम्बर ५ साविक विनामारे १ सिम्लेमा मिति २०७७/५ /२८ गते बिहान करिब ६ बजे गएकाे पहिराेले स्थानिय जालपा देवी पाध्याकाे घर पुरीदा निजकाे मृत्यु भएकाे , साथै परीवारका सदस्यहरू घाईते भएकाे खबर प्राप्त भइसकेपछी विनामारे पाेखरा संम्पर्क समाजकाे आक्स्मिक बैठक अध्यक्ष झलक शर्मा को अध्यक्षतामा बसी […]
Continue Reading
