बिनामारे पाेखरा संम्पर्क समाज बाट राहात वितरण

गण्डकी प्रदेश समाचार समाज

२०७७ असोज ५ गते, पाेखरा

बाग्लुङ जैमिनी नगरपालिका, वडा  नम्बर  ५ साविक विनामारे १ सिम्लेमा मिति २०७७/५ /२८ गते बिहान करिब ६ बजे गएकाे पहिराेले स्थानिय जालपा देवी पाध्याकाे घर  पुरीदा निजकाे मृत्यु भएकाे , साथै परीवारका सदस्यहरू घाईते भएकाे  खबर प्राप्त भइसकेपछी विनामारे पाेखरा संम्पर्क समाजकाे आक्स्मिक बैठक अध्यक्ष झलक शर्मा को अध्यक्षतामा बसी उक्त स्थानमा भेटी तथा राहात संकलन गर्ने निणय अनुसार संकलीत रकम रू ३५५०० मिति २०७७/६/४ गते  संस्थाका काेषाध्यक्ष जयराम आचार्य  र सदस्य हरि शर्मा  लाई उक्त स्थानमा पठाइ मृतक जालपा देवी पौडेल प्रती हार्दिक श्रद्धाञ्जली, घाईते हरूकाे स्वास्थ लाभकाे कामना तथा पहिराे बाट विस्थापीत हरूलाई उचित स्थानान्तरण गर्न सरकार संग माग गर्दै  संकलित रकम रू ३५५०० पिडित परिवारका सदस्य श्री निलकण्ठ पौडेल र श्री  रामु पौडेल लाई हस्तान्तरण  कार्यक्रम सम्पन्न  भएकाे संस्थाका सचिव टेक बहादुर थापाले जानकारि दिनुभयाे भने विषम परिस्थितिमा पनि आफ्नो जन्मभुमी मा  भएकाे घटना लाई मलम  पट्टी गर्न  आर्थिक सहयाेग गर्नु भएकाेमा सम्पूर्ण सहयाेगि हरूलाई संस्थाकाे तर्फ बाट उपाध्यक्ष महेन्द्र के सी ले आभार व्यक्त  गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *