गण्डकी प्रदेशमा पनि कोरोना भाइरस बागलुङकी युवतीमा देखियो

काठमाडौं, १५ चैत । नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

Continue Reading

ऋषिङ्ग गाउँपालिकाले कोरोना सक्रमण रोक्न गर्यो पुर्व तयारी , स्वास्थ्यकर्मीलाइ पिपिइ देखी क्वारेन्टाइन सम्म :

१५ चैत, पाेखरा ऋषिङ्ग गाउँपालिकाले आफ्ना गाउँपालिकाको विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मी हरुको लागी पिपिइको व्यवस्था गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आज गाउँ पालिकाका स्वस्थ्य प्रमुख लोक बहादुर थापालाई पिपिइ लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । ऋषिङ्ग गाउँपालिकामा कोरोना सक्रमण रोक्न पुर्व तयारि स्वरुप गाउँपालिका वडा नं ८ शिव […]

Continue Reading

गण्डकी प्रदेशमा भोलिबाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द

गण्डकी प्रदेशमा भोलिबाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठीत उच्चस्तरीय निर्देशक समितिको सोमबार आज बसेको बैठकले प्रदेश भित्रिने नाकाहरुमा अत्यावस्यकीय उपभोग्य वस्तुहरुको बाहेक अन्य आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । अत्यावश्यक बाहेकका सबै सवारीसाधन […]

Continue Reading

आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

९ चैत, काठमाडौं ।  नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा […]

Continue Reading

कृषि ज्ञान केन्द्र, पर्वतमा कोरोना भाइरस संक्रमण विरुद्धको सचेतना तयारी

चैत्र ०५, पर्वतका सरकारी कार्यालयहरुले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन्। सोहीअनुरुप कृषि ज्ञान केन्द्र, पर्वतमा कार्यालयमा आउने सेवाग्राहीहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा स्यानिटाईजर वा साबुन पानीले हात सफा गरेर मात्र प्रवेश गर्न लगाईएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार Forehead Thermometer  आएपछि सेवाग्राहीको तापक्रम पनि […]

Continue Reading

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउन, गण्डकी प्रदेशमा रहेका युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा ला ग्राण्डी इन्टरनेसनल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज र पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसका बिभिन्न संकायमा अध्ययनरत गण्डकी प्रदेश लगायत अन्य प्रदेशका बिभिन्न […]

Continue Reading

पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू सहसचिव होमेन्द्र यादवले जानकारी दिए । मेलाको उद्घाटनको मिति अगाडी नै केही कार्यक्रमहरु भने शुरु भइसकेको यादवले बताएका छन् । कुल ४१ […]

Continue Reading

ऋषिङ्ग गाउँपालिकामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया

ऋषिङ्ग गाउँपालिकाको आयोजनामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो वैठकमा छलफल भए अनुसार शिक्षा , पुर्वाधार, स्वास्थ्य, पर्यटन लगाएतका विषयहरुलाई समेटेर तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ पिपलटारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तनहुँको घिरिङ गाउँपालिका , देवघाट गाउँपालिका […]

Continue Reading

संचार क्षेत्रमा अब्बल दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक

संचार  क्षेत्रमा अब्बल संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा उहाँका पिता हरिलाल अधिकारीले साथ दिनु भएको छ । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् । आध्यात्मिक चिन्तनले मानिसलाई […]

Continue Reading

बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ।  […]

Continue Reading