गण्डकी प्रदेशमा पनि कोरोना भाइरस बागलुङकी युवतीमा देखियो

गण्डकी प्रदेश विशेष समाचार स्वास्थ्य

काठमाडौं, १५ चैत । नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिएका छन् ।
बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *