नेपालमा कोभिड नियन्त्रणको बिकल्प

सन् २०१९ को अन्तिममा चाइनाको उहान प्रान्तबाट देखापरेको कोभिड–१९ भाइरसले हाल संसारभरि महामारिको रुप लिएको छ र संसार आज ठप्प छ , यसरी बिश्वलाई नै स्तब्ध बनाउँदा त्यसबाट नेपाल अछुतो हुने कुनै कुरा रहेन । आज यो लेख लेख्दै गर्दा बिश्वभरिमा ४६२८८२१ जना संक्रमित , ३०८६५४ को मृत्यु , १७५९७०४ जना संक्रमण भई निको भइसकेका […]

Continue Reading

कोरोनाको भय : मनोसामाजिक समस्याको जोखिम

– गोपाल ढकाल, मनोविद । कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ। रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, […]

Continue Reading

टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गर्यो

काठमाडौं, १२ वैशाख — सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ । फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी ९ब्८क्त्ब्च्त्० द्वारा एसएआरएस कोभिड—२ […]

Continue Reading

लकडाउनका बेला स्वयंसेवीको रुपमा भुर्तेल :

लकडाउनका बेला स्वयंसेवीको रुपमा भुर्तेल वैशाख ९, लेखनाथ । पोखरा–२९ तालचोक निवासी सुबास भुर्तेलको दैनिकी केही दिनयता फेरीएको छ । विभिन्न सामाजीक काम एवं आफ्नो व्यवसायमा व्यस्त रहने भुर्तेल केही दिनयता एप्रोन लगाएर हस्पिटलमा स्वयंसेवीको रुपमा खटिएका छन । एक साता यता भुर्तेल पोखरा–३० स्थित शिशुवा अस्पतालको ईर्मजेन्सी वार्डमा विरामीको उपचारमा व्यस्त रहने गरेका छन […]

Continue Reading

स्वास्थ्य सम्बन्धि जानकारीका लागि गण्डकी प्रदेश सरकारको ‘गण्डकी स्वास्थ्य’ मोवाईल एप

कास्की । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लगायतका सम्पूर्ण स्वास्थ्य सम्बन्धि जानकारीका लागि गण्डकी प्रदेश सरकारले  मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । मोवाईल एपबाट प्रदेशको स्वास्थ्यसम्बन्धी क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पुर्‍याउने लक्ष्यका साथ एप सञ्चालनमा ल्याईएको मञ्त्रालयले जनाएको छ । एप गुगल प्लेस्टोरबाट […]

Continue Reading

हालको परिस्थिति र जनस्वास्थ्य:

  यो परिभाषाले जनस्वास्थ्यको बुझाइ र अर्थको दायरा सिमित नहोस तर सामान्यतया भन्नुपर्दा जनस्वास्थ्य भनेको ‘संगठित सामुदायिक प्रयास र तवरले रोगहरुको नियन्त्रण, रोकथाम, स्वास्थ्य प्रबर्द्धन र दक्षताका साथ जीवनलम्बाई गराउने बिज्ञान र कला हो।’ यो अबस्थासम्म आइपुग्दा लगभग सबैलाई भान भयो होला; कि स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य कति महत्त्वपूर्ण छ भनेर। साबुनपानीले हात धुने, मास्कको प्रयोग […]

Continue Reading

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

काठमाडौँ — हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । स्बिर : रोयटर्ससंघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको […]

Continue Reading

नेपाल एम्बुलेन्स सेवा १०२ र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी बीच सम्झौता

काठमाडौं, २४ चैत २०७६ — कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो । सीसीएमसीका संयोजक सचिव श्री लक्ष्मण अर्याल र नेपाल […]

Continue Reading

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।

Continue Reading

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा सन्देश सहित

१८ चैत, काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार […]

Continue Reading