नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित
२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।
Continue Reading२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।
Continue Reading१८ चैत, काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार […]
Continue Readingकाठमाडौं, १५ चैत । नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
Continue Reading१५ चैत, पाेखरा ऋषिङ्ग गाउँपालिकाले आफ्ना गाउँपालिकाको विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मी हरुको लागी पिपिइको व्यवस्था गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आज गाउँ पालिकाका स्वस्थ्य प्रमुख लोक बहादुर थापालाई पिपिइ लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । ऋषिङ्ग गाउँपालिकामा कोरोना सक्रमण रोक्न पुर्व तयारि स्वरुप गाउँपालिका वडा नं ८ शिव […]
Continue Readingगण्डकी प्रदेशमा भोलिबाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठीत उच्चस्तरीय निर्देशक समितिको सोमबार आज बसेको बैठकले प्रदेश भित्रिने नाकाहरुमा अत्यावस्यकीय उपभोग्य वस्तुहरुको बाहेक अन्य आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । अत्यावश्यक बाहेकका सबै सवारीसाधन […]
Continue Reading९ चैत, काठमाडौं । नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा […]
Continue Readingचैत्र ०५, पर्वतका सरकारी कार्यालयहरुले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन्। सोहीअनुरुप कृषि ज्ञान केन्द्र, पर्वतमा कार्यालयमा आउने सेवाग्राहीहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा स्यानिटाईजर वा साबुन पानीले हात सफा गरेर मात्र प्रवेश गर्न लगाईएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार Forehead Thermometer आएपछि सेवाग्राहीको तापक्रम पनि […]
Continue Readingनेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ। कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको सेतोपाटी अनलाइनले लेखेको छ।। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं […]
Continue Readingचैत्र १, २०७६ | काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न […]
Continue Readingमानिस आफू हिँडिरहेको बाटोबाट कहिले पछाडि फर्कन्छ ? जब गन्तव्यमा पुग्न उसले हिँडेकोभन्दा कम जोखिमको बाटो फेला पार्छ । फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह । रोकिनु त जड प्रवृत्ति भयो । अझै अघि बढेर इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले […]
Continue Reading