Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला सम्पन्न
Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला फाल्गुन ७ र ८ गते पोखरा युनिभर्सिटी स्कुल अफ हेअल्थ सार्इन्स मा सम्पन्न भएको छ जसकाे आयोजना Public Health Future ले गरेकाे थियाे । प्रशिक्षक निखिल अग्रवालले Digital Health Marketing काे बारेमा प्रशिक्षणार्थी लाई ट्रैनिङ दिनुभयाे। कार्यक्रमकाे Partner मा Pokhara University school of health […]
Continue Reading
