Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला सम्पन्न

Featured समाचार सूचना-प्रविधि स्वास्थ्य

Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला   फाल्गुन ७ र ८ गते पोखरा युनिभर्सिटी स्कुल अफ हेअल्थ  सार्इन्स मा  सम्पन्न  भएको छ  जसकाे  आयोजना  Public Health Future ले  गरेकाे थियाे  । 

प्रशिक्षक   निखिल अग्रवालले Digital Health Marketing काे बारेमा  प्रशिक्षणार्थी  लाई ट्रैनिङ  दिनुभयाे।

कार्यक्रमकाे Partner  मा  Pokhara University school of health and applied science , ALLSPARK TECHNOLOGY ,SATTWIK NUTRI-FOOD ,HUB INTL EDUCATION ,TOPN EPAL INTERNATIONAL EDUCATION , SUNYAEK ,VTECH  र दिनदिनै डट कम  थिय। Public Health Future काे तर्फ बाट सुबिन श्रेष्ठ ,पूनम सुबेदी ले धारणा राख्नु भएको  थियाे  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *