Public Health Future काे आयोजनामा Digital Public Health Marketing कार्यशाला फाल्गुन ७ र ८ गते पोखरा युनिभर्सिटी स्कुल अफ हेअल्थ सार्इन्स मा सम्पन्न भएको छ जसकाे आयोजना Public Health Future ले गरेकाे थियाे ।
प्रशिक्षक निखिल अग्रवालले Digital Health Marketing काे बारेमा प्रशिक्षणार्थी लाई ट्रैनिङ दिनुभयाे।
कार्यक्रमकाे Partner मा Pokhara University school of health and applied science , ALLSPARK TECHNOLOGY ,SATTWIK NUTRI-FOOD ,HUB INTL EDUCATION ,TOPN EPAL INTERNATIONAL EDUCATION , SUNYAEK ,VTECH र दिनदिनै डट कम थिय। Public Health Future काे तर्फ बाट सुबिन श्रेष्ठ ,पूनम सुबेदी ले धारणा राख्नु भएको थियाे ।