लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

Featured विशेष समाचार समाज सूचना-प्रविधि

पोखरा चैत्र २ — कास्कीमा आइतबार राति भूकम्प गएको छ । राति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *