अवैध बिदेशी नोटसहित दुईजना पक्राउ :

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार ठूलो परिणामको अवैध बिदेशी नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।भारत महाराष्ट्रका ४८ वर्षका बिनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका वडा नम्बर ३५ कि २९ वर्षीया चन्दा थापालाई विभिन्न देशको अवैध नोटसहित प्रहरीले पक्राउ गरेको हो ।पोखरा लेकसाइडको एक होटलबाट नेपाली ३१ लाख २८ हजार बराबरको विभिन्न देशको नोट र अन्य […]

Continue Reading

वडा नम्वर २७ बालबालिकाका  लागि विद्यालयको सुनिश्चितता

आधारभुत तहसम्मको  शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २७ लाइ विहिवार  बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको पोखरा महानगरको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका (५ देखि १२)  वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालयको सुनिश्चिता वडा घोषणा गरिएको हो । पोखरा महानगरपालिकाका  प्रमुख मान बहादुर […]

Continue Reading

मोमेन्ट मिडिया ग्रुपको आयोजनामा पोखरा विश्व बाल दिवस २०१८

मंसिर ४, पोखरा नोभेम्बर २० अर्थात् संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको २९ वर्ष पूरा भएको छ । यसर्थ आजको दिन विश्वका विभिन्न देशहरुमा विश्व बाल दिवस २०१८ मनाइएको छ ।  पोखराको वडा नं। ८ को जनप्रिय मा।वि।मा वडाका विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको छ । मोमेन्ट मिडिया ग्रुपको आयोजनामा भएको यस प्रतियोगितामा पोखरा […]

Continue Reading

विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् ।

काठमाडौँ, ४ मङ्सिर ः विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । बुधबार (भोलि) सो शान्ति सम्झौता भएको १२ वर्ष पुग्दैछ । तर द्वन्द्वका पीडितले न्यायको अनुभूति अहिलेसम्म गर्न पाएका […]

Continue Reading

मुकुन्दशरण वाङ्मयपरिषद् मा डा. अधिकारी चयन :

पोखरा, २ मंसिर । मुकुन्दशरण वाङ्मय परिषद्मा डा. नारायणप्रसाद अधिकारी चयन भएका छन्। परिषद्को शनिवार सम्पन्न दोस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा देवकृष्ण काफ्ले, उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिवमा डा. बाबुराम अधिकारी, सचिवमा बलराम पौडेल, कोषाध्यक्षमा शिवप्रसाद त्रिपाठी र सहसचिवमा देवु पौडेललाई चयन गरेको छ। यसैगरी सदस्यमा लोकमणि पौडेल, प्राडा यामबहादुर पौडेल क्षत्री, कालीचरण पराजुली, ओमकुमारी आचार्य त्रिपाठी, […]

Continue Reading

महिला समूहको सक्रियतामा क्रियाकर्म भवन निमार्ण

पोखरा १० रामघाट का ४ महिला समूहको सक्रियतामा रामघाट धार्मिक क्षेत्र बिकास समिति संगै रहेको लक्ष्मीनारायण परिसरमा क्रियाकर्म भवन निमार्ण गरिएको छ । बस्ती बिकास संगै बढ्दैगएको सहरीकरणका कारण समाज नै अब्यवथीत हुन थालेपछि मृत्यु पश्चात गरिने सामाजिक क्रियाक्रमका लागि समस्या उत्पन्न हुन थालिरहेको अवस्थामा समग्र रामघाट क्षेत्रमा एउटा क्रिरियाक्रर्म भवनको आबश्यकता महशुस गर्दै यहाका […]

Continue Reading

“हाम्रो पोखरा” फेसबुक ग्रुपले वृद्धाआश्रममा सहयोग :

आज भोलि सामाजिक संजालहरु पनि सामाजिक सेवामा समर्पित भएका छन् । अझ सामाजिक संजालहरु मध्य पनि फेसबुक बहु प्रचलित माध्यम हो । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरा लेखनाथमा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ । […]

Continue Reading

अदालत जान नपर्ने स्थिति सिर्जना गर्नुपर्छ : मुख्यन्यायधिश चुँडाल

                                          गति लिँदै न्यायिक समिति, ८८ जना मेलमिलापकर्ता छनोट पोखरा, मंसिर २ गते । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायीक समितिको परिकल्पना नेपालको संविधानले गरेको छ । स्थानीय तहमा अझै […]

Continue Reading

पोखरा घारीपाटनमा ५ सयको निशुल्क जाँच

पोखरा, १ मंसिर शनिबार पोखरा १७ घारीपाटनमा भएको शिविरमा ५ सय २ जनाको सित्तैमा परीक्षण गरिएको छ । शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण भएको हो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तारा कोइरालाले मधुमेह, थाइराइड, खराब बोसो जस्ता जाँचले धेरै रोग लाग्ने मुहान नै बन्द गर्न सघाउने बताए […]

Continue Reading

अबैध हुन्डि कारोबार २ जना पक्राउ :

पोखरा महानगरपालिका बडा नं ८ सभागृह चोक स्थित लुम्बिनि मनिट्रान्सफरमा अबैध तरिकाले हुन्डि कारोबार भएको पाएको छ ४ नं प्रदेश प्रहरी कार्यालय प्रदेश अनुसन्धान समुह (SIT)पोखराबाट तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त मनिट्रान्सफरमा गई बुझ्दा हङकङ देशबाट बिभिन्न ब्यक्तिको नाम राखी अबैध रुपमा रकम आएको पुष्टि भएपछि उक्त मनिट्रान्सफरका सन्चालक तथा कर्मचारीलाई, […]

Continue Reading