जोखानीमा बाघको आक्रमणबाट एक बालिकाको ज्यान गएको
पोखरा,३०कात्तिक। तनहुँको भानु नगरपालिका वडा नम्बर ४ जोखानीमा बाघको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । लम्सालको बिहिबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जिल्ला […]
Continue Reading
