मुकुन्दशरण वाङ्मयपरिषद् मा डा. अधिकारी चयन :

Featured समाचार समाज साहित्य

पोखरा, २ मंसिर ।
मुकुन्दशरण वाङ्मय परिषद्मा डा. नारायणप्रसाद अधिकारी चयन भएका छन्।
परिषद्को शनिवार सम्पन्न दोस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा देवकृष्ण काफ्ले, उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिवमा डा. बाबुराम अधिकारी, सचिवमा बलराम पौडेल, कोषाध्यक्षमा शिवप्रसाद त्रिपाठी र सहसचिवमा देवु पौडेललाई चयन गरेको छ।
यसैगरी सदस्यमा लोकमणि पौडेल, प्राडा यामबहादुर पौडेल क्षत्री, कालीचरण पराजुली, ओमकुमारी आचार्य त्रिपाठी, नारायणीदेवी बराल त्रिपाठी र मोहनराज पौडेल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *