चोरीमा संलग्न ४ जना पक्राउ

पर्वत, २४ पौष पर्वत मोदी गापा वडा न २ पातिचौर स्थित सुविना ढकाल चापागाईको घरमा यहि पाैष ६ गते दराज फोडी चोरी गर्ने ४ जना पक्राऊ परेका छन् । उनिहरुले रातिको समयमा ढकालको घरबाट दराज भित्र राखिएको डेढ तोलाको सुनको माला थान १, दुई तोलाको सुनको वाला थान एक, सुनको औठी थान एक, घडी थान […]

Continue Reading

हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै ।

हुम्लामा हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै । बाक्ला कपडा र कम्बल ओडर भारी बोक्दै । तस्वीर ः दाने बोहरा, हुम्ला, रासस

Continue Reading

पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

विराटनगर, २३ पुस (रासस) ः विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान […]

Continue Reading

शपथको मागसहित सभामुख र मुख्यमन्त्रीसँग भेट

पोखरा, २4 पुस प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त हुनुभएको थियो । जेल मुक्त भएसँगै […]

Continue Reading

जनप्रतिनिधिकै घरमा पोखरा महानगरले चलायो डोजर

पोखरा , २३ पुस  । पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर सोमबार भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो […]

Continue Reading

सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौँ, २३ पुस (रासस) ः सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । […]

Continue Reading

आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, २३ पुस (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले […]

Continue Reading

वाइड बडी विमान खरीद प्रकरण संलग्न दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, २३ पुस (रासस) ः प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधन गर्दै खरीद प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्ने पदाधिकारीलाई तत्काल निलम्बन गरी […]

Continue Reading

डा. केसीद्वारा पत्रकार सम्मेलन (विज्ञप्ति सहित)

काठमाडौं, २३ पौष । डा. गोविन्द केसीले पत्रकार सम्मेलन गरी आफ्ना विभिन्न मागहरु पेस गरेका छन् । सोमबार डा. केसीले शिक्षण अस्पताल पत्रकार सम्मेलनको गरि आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको भन्दै सच्चाउन माग गरेका हुन् । आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक निश्चित संशोधनसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउहरुमा सरकारी […]

Continue Reading

हिमालि जिल्ला लगायत ठांउ ठांउमा हिम्पात

यस्तो हुनेछ अवको तीन दिनको मौसमी अवस्था जारी मिति: २०७५ पुस २३ गते सोमबार (बिहान ६:०० बजे) पुस २३ गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ | देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ । रातिः […]

Continue Reading