नवलपुरको मध्यबिन्दु नगरपालिकामा बस दुर्घटनामा बाइस घाइते

कावासोती, २३ पुस पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब […]

Continue Reading

मोटरसाईकल दुर्घटना

पोखरा, २३ पाैष पोखराको पर्स्याङ्ग चोकमा बिहान ७ बजे २ मोटरसाईकल परस्पर ठोकिदा दुर्घटना भएको छ ।बिहान दुध बोकेर बजार हिडेका ग ४ प ७५६७ नम्बरमा सवार कृष्णप्रसाद गाैतमलाई पछाडिबाट ना ४५ प ५२१८ को पल्सर २२० ले ठक्कर दिँदा गाैतम घाईते बन्नुको साथै ऊनले बजार लिएको दुध पुर्ण रुपमा क्षति भएको छ । दुर्घटना […]

Continue Reading

स्वर्ण पदक विजेता महर्जन सम्मानित

काठमाडौँ, २२ पुस नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आज सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो । सोही अवसरमा संयुक्त अरब इमिरेट्स(युएइ) जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख […]

Continue Reading

पर्यटनमन्त्रीले राखे आकस्मिक पत्रकार सम्मेलन, राजीनामाको तयारी

काठमाडौं– वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन भोलि (सोमवार) विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्री […]

Continue Reading

अस्ट्रेलिया को लागि भिसा प्रडालिमा आयो नया नियम

ष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् । १. #विद्यार्थी भिसा २०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ […]

Continue Reading

धैर्य गरौं, पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री

धैर्य गरौं, पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् ।

Continue Reading

पोखराका जवरजस्तीकरणी उद्योग गर्ने एक जना पक्राउ

पोखरा, २२ पुस कास्की प्रहरीले जवरजस्तीकरणी उद्योग गरेको आरोपमा एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ गरेको हो । पोखरा १७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने […]

Continue Reading

दिपक मनाङ्गेको सपथ रोकियो ,

२२ पुष २०७५, आईतवार सघीय सांसद रेशम चौधरीले सपथ लिएसँगै गण्डकी प्रदेश सभामा विजयी सांसद  राजीव गुरुङ उर्फ दिपक मनाङगेले सपथ लिन निवेदन दिए, संसदमा । मनाङ्गेले आइतबार सपथ लिने चर्चा चुलिएको थियो  तर  २४ घण्टामै यो एकाएक साम्य भएको छ ।  मनाङगेको सपथको विषयमा सांसदहरुको मत बाझिएपछि घटनाले फरक मोड लिएको  हो । रेशमले […]

Continue Reading

नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ

काठमाण्डौ, २२ पौष । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा घेराउ कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए । उनीहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि […]

Continue Reading