नवौ पोखरा महत्सवको तयारी पुरा : पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरियो

पोखरा, २५ पौष । नवौ पोखरा महत्सवको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरिएको छ । आयोजक संस्था युनाईटेड क्लव पोखराले महोत्सव आसपासको क्षेत्रमा सरसफाई गरेको हो । यहि पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको समेत आवाश्यक तयारी पुरा भएको क्लवले जनाएको छ ।   स्थापना कालदेखी पोखरा […]

Continue Reading

उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने

बागलुङ, २५ पुस – राष्ट्रिय गौरवको योजनाको रुपमा सूचीकृत उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने जलविद्युत कम्पनीले योजना अगाडि सारेको छ । हाल डिपिआरको चरणमा रहेको यो आयोजना तोकिएकै समयमा सकेर बिद्युत उत्पादन गर्ने प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए । कम्पनी मोडलमा बनाउने सरकारले निर्णय गरेपछि यो कम्पनीले डिपिआरको काम गरिरहेको […]

Continue Reading

बागलुङमा आगालागीमा तीन बालबालिकाको ज्यान गयो

बागलुङ- जिल्लाकाे सदरमुकाम देखि पश्चिम ताराखाेला गाउँ पालिका वडा नम्बर ४ मा भएको अागलागिमा परि ३ जना बालबालिकाकाेमृत्युु भएको छ । तारा गाउँ वडा नम्बर ४ मा अागाे ताप्ने क्रममा यामबहादुर खत्री काे दुई तले कच्ची गाेठमा अागाे लाग्दा साेही गाउँ पालिकाका रूद्रबहादुर राेकाका ६ बर्षिय छाेरा रतिश राेका डिल बहादुर घर्ती काे ६ बर्षिय […]

Continue Reading

पत्रकार माथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भत्र्सना

पत्रकार माथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भत्र्सना पोखरा, २४ पुस । नेपाल प्रेस संगठनका सदस्य तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति प्रेस संगठन नेपाल कास्की शाखाले भत्र्सना गरेको छ । चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष […]

Continue Reading

जनअपेक्षा अनुसार काम भएन बरालियाे सरकार : गगन थापा

बनेपा, २४ पुस (रासस) ः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।” नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता […]

Continue Reading

पोखराको मुटु महेन्द्रपुलमा ४१ लाखको टेण्डर आब्ह्वान

पोखरा लामो समयदेखि पोखराको मुटु महेन्द्रपुल नजिक रहेको अब्यवस्थित पालिखेचोक ब्यवस्थापनको लागि पोखरा महानगरपालिकाले कार्य गर्दै आएको छ ।पालिखेचोक ब्याबस्थापन समितिका स‌ंयोजक तथा यसै वडा नंं. ४ का वडाध्यक्ष शंकर बास्तोलाले चोकको ले-आउट (डिजाईन) सहितको टेण्डर खोलिएको जनाएका छन् र यसअघि बर्षाैदेखि पालिखेचोकको बिच भागमा रहेका घरहरु मु-अब्जासहित वडाअध्यक्षको बिशेष पहल तथा पोखरा म.न.पा.को सक्रियतामा […]

Continue Reading

सिर्जनाचोकमा आकाशे पुल

पोखरा । पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा राजमार्ग सवारिको चाप तथा पैदलयात्रीलाई बाटो काट्न सहजताको लागि आकाशे पुल निर्माण गरिने भएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष ०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने भएको हो । आकाशे पुल निर्माणको बजेटको लागि इस्टिमेट तयार महानगरले गरिरहेको र आउँदो महिनाभित्रमै टेण्डर सूचना प्रकाशन गर्ने मेयरका स्वकीय […]

Continue Reading