ब्यूँतायो एमाले र माओवादी केन्द्र : कट्टेलको नेकपालाई अदालतको मान्यता (पूर्णपाठ)

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् ।

Continue Reading

नेपाली राजनीतिमा आगामी दिनमा तीन महत्वपूर्ण विकल्पहरु: नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री महेश बस्नेत

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संकट पैदा भइरहेको नेपाली राजनीतिमा आगामी दिनमा तीन महत्वपूर्ण विकल्पहरु मात्र रहने औंल्याउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कुर्सी र सत्ता स्वार्थको लागि मात्र प्रयोग भएकाले विघटन गरी ताजा जनादेशमा गई मुलुकमा राजनीतिक […]

Continue Reading

पर्वतका दुई युवा नेता ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय सचिवको नेतृत्वमा

काठमाडौं २७ माघ २०७७, पर्वतका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालको केन्दीय सचिवको नेतृत्वमा पुगेका छन । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय सचिवमा विमल लामिछाने र प्रकाश लामिछाने चयन भएका हुन । नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय […]

Continue Reading

प्रचण्ड समूहले प्रतिगामी शक्ति सँग सहकार्य गरेर मुलुकलाई बन्धक बनाउने प्रयास गरे-पदम गिरी

२०७७ माघ १७, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी, नेकपाको विवाद बढ्दै जादा समुहगत रूपमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कामले तिव्रता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा पर्वत-काठमाडौं सम्पर्क मञ्चले पनि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा नेता महेश बस्नेतज्युको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा नेकपा,पर्वत […]

Continue Reading

पर्वतमा ओली समुह बलियो छ, भोलि होईन आजै मिलेर जाऔं – युवा संघ नेता सुनिल

पर्वत-आइतबार संसद विघटन भएसंगै देशैभरी राजनीतिक माहोल तरंगीत त भएको छ नै, यता नेकपा भित्र भने कित्ताकाट नै शुरु भएको छ । ३ बर्ष अघि गठजोड बांधेर निर्वाचनमा होमिएको नेकपा एमाले र माओवादीले बहुमत प्राप्त गरेर सरकार चलाउने एकाधिकार त प्राप्त गर्‍यो तर सत्ता कस्ले कब्जा गर्ने भन्ने आन्तरिक लडाइँमा ज्यादा रुमालिए । नेकपाको अनेक […]

Continue Reading

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

Continue Reading

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले यसका सदस्यहरुलाई आउन नमिल्ने बनाएको छैन, किन यति धेरै आत्तिएका ?

१ पौष, २०७७ पर्वत । हिजो मात्र नेपाल सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले देशव्यापी रुपमा तरङ्ग फैलाएको छ ।यसैक्रममा नेकपाका नेता कार्यक्रता नै यस सम्बन्धमा पक्ष/विपक्षमा प्रतिक्रिया दिने क्रम पनि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटि सदस्य विमल लामिछानेले सामाजिक संजाल मार्फत आफ्नो […]

Continue Reading

नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ  प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]

Continue Reading

कार्यकारी अध्यक्षको आरोप पत्र प्रधानमन्त्री प्रतिको कुण्ठा र सत्ता मोहको प्रतिविम्ब–विमल लामिछाने

८ मसिर २०७७ पर्वत । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादलाई लिएर देश भरिका नेता कार्यक्रताहरुले सत्ता मोहकै कारण पार्टी विभाजन हुन नहुने कुरालाई जोड दिएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य विमल लामिछाने ले कार्यकारी अध्यक्ष कमरेड प्रचण्डको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री […]

Continue Reading

प्रश्न : भोलिलाई देख्ने कि ओलीलाई सेक्ने ?

निर्वाचन भएको मितिको हिसाबले तत्कालीन वाम गठबन्धन र हालको नेकपाले सुविधाजनक बहुमत प्राप्त गरेको करिब तीन वर्ष पुगिसकेको छ । तीन वर्षको बीचमा सरकारले गरेका काम नेकपा पङ्क्तिले बोकेर नहिँड्दा प्रधानमन्त्री आफैँले सानातिना सुधारदेखि ठूला पूर्वाधार र परिवर्तनका कामहरूको फेहरिस्त सार्वजनिक सञ्चारमाध्यमबाट जनतालाई सुनाउनुपर्ने अवस्था किन आयो ? नेकपामा गम्भीर संकट उत्पन्न भएका वेला यो […]

Continue Reading