१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने :मेयर बालेन 

१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने :मेयर बालेन काे स्टाटस जस्ताकाे तेस्तै   “हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म […]

Continue Reading

विकासनिर्माणमा प्रदेश सांसद लम्सालको सक्रियताः जोगिटारमा सुविधासम्पन्न हरितगृह पार्कको उद्धघाटन

काभ्रेपलाञ्चोकः मण्डन देउपुर नगरपालिका–१० जोगिटारमा सुविधासम्पन्न हरित पार्क सञ्चालनमा आएको छ। पार्क नयाँबर्ष २०७८ को अवसर पारेर बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालले उद्धघाटन गरेका हुन। पार्कको उद्धघाटन गर्दै सांसद लम्सालले विकासनिर्माणमा सबै क्षेत्र र समुदायको समान सहभागिता र प्रतिवद्धता रहनुपर्ने बताए। सांसद लम्सालले आफुले चुनावका समयमा जनतासामु गरेका बाचा पुरा गर्न लागिपरेको बताए। उनले जनताको […]

Continue Reading

ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मनोजबहादुर न्याछ्योंले बाजि मार्ने पक्का

ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा मनोजबहादुर न्याछ्योंको चर्चा चुलिएको छ। आगामि १८ गते हुने निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी नेतृत्वका दुई समुह प्रतिस्पर्धामा उत्रिएका छन्। चुनाव अगाबै न्याछ्योंले बाजि मार्ने पक्का भएको चर्चा चल्न थालेको छ। बलियो प्यानलका कारण उनको दावेदारीसँगै जित सुनिश्चित भएको चर्चा व्यावसायीले गर्न थालेका हुन। न्याछ्योको […]

Continue Reading

रिचमण्ड इन्टरनेशनल कलेजको नेतृत्व निरौलालाई

काठमाडौैंः रिचमण्ड इन्टरनेशनल कलेज कलंकीको क्याम्पस प्रमुखमा दिपकबाबु निरौला नियुक्त हुनुभएको छ । शैक्षिक तथा प्रशासनीक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका निरौला यस अघि गणेशमान सिंह बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पद मा हुनुहुन्थ्यो। राजनीतिक चलखेल र खिचातानीको चपेटामा परेका सहायक क्याम्पस प्रमुख निरौलाले क्याम्पस प्रमुखको रूपमा नियुक्ती हुनुभएको हो । क्याम्पसको शैक्षिक तथा प्रशासनीक […]

Continue Reading

नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ  प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]

Continue Reading

प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् । नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो […]

Continue Reading

कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]

Continue Reading

अति बिपन्न,असहाय र दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत उपलब्ध गराउँदै महानगर

१ जना, ४ जनासम्म र ५ जनाभन्दा माथि गरी व्यक्ति वा परिवारलाई ३ भागमा बर्गीकरण काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ । चैत १७ गते राष्ट्रिय सभा गृहमा बसेको नगर कार्यपालिकाको ४३ औं बिशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड […]

Continue Reading

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत (रासस) : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका […]

Continue Reading

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक, २० फागुन (रासस) ः प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ ग¥यो । तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार […]

Continue Reading