गण्डकीका मुख्यमन्त्री खोरियाघाटमा ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा

खोरियाघाट(स्याङ्जा), ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको […]

Continue Reading

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा फुस्रेखोला रामदी मट्टिखान देउराली सडक निमार्णमा काम ढिलासुस्ति हुँदा रामदी मट्टिखान देउराली सडक उपभोक्तले दुःख पाईएका छन् । २०७४ असार २४ गते काम सुरु गरिएको सो बाटो निर्माण कार्य हाल सम्म कुनै प्रगति नभएको हुदाँ सडक उपभोक्ता संघर्षमा उत्रिएका छन् । उपभोक्ताले स्वतन्त्र समाज सुधार […]

Continue Reading

मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले छन् । वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार […]

Continue Reading

संरक्षित क्षेत्र घोषण र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

गण्डकी, ६ पुस (रासस) ः सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापालाई कार्यकक्षमा ज्ञापन पत्र बुझाउदै संघीय वन नियमावलीको मस्यौदाको […]

Continue Reading

११ औं पोखरा महोत्सब २०७८ अमरसिंहचौरमा (पौष २८ देखी माघ ९ सम्म )

युनाइटेड क्लब पोखराले ११ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ अघि बढेको क्लबले पुस २८ देखि माघ ९ गतेसम्म अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा महोत्सव गर्न लागेको हो । क्लबका अध्यक्ष तथा मुल आयोजक समिति संयोजक राजु श्रेष्ठले स्थानीय उत्पादन तथा पर्यटन प्रवद्र्धनका अलवा आर्थिक […]

Continue Reading

युवा नेता पदम गिरीको राजनैतिक छलाङ, केन्द्रीय सदस्यमा मनोनित

२६ मंसिर २०७८ पर्वत, हामीले राजनैनिक रूपमा नेतृत्व गर्ने व्यक्ति उमेरले बूढो हुनु पर्छ जस्तो लाग्छ तर अहिलेको परिस्थिति फरक र पृथक छ । उमेरले नेकपा एमालेको कान्छो सांसद तर राजनैतिक पृष्ठभूमि लामो भएका अब्बल युवा नेता हुन पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरी । बोलिमा नरम र व्यवहारमा सरल व्यक्तित्वका धनी युवा देखि […]

Continue Reading

‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न

एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न IDEAS For LA GRANDEE र Cheli-Women Helping Women को संयुक्त आयोजना साथै Leo Club of Pokhara Destination, Rotaract Club of Pokhara Midtown, Nepal Health Corps र NSU La Grandee संगको सहकार्यमा आज मिति २०७८/०५/२७ गतेका दिन ‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न भएको […]

Continue Reading

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे । गाउन आइसोलेसन, […]

Continue Reading

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading