लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ। दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका कान्तिपुर अनलाइनले लेखेको छ। राष्ट्राध्यक्ष सीले यहाँ आउनुअघि लेखेको लेखमा लुम्बिनीको प्रसंग जोड्नु भएको थियो। लुम्बिनीमा आफ्नो मुलुकले बनाएको […]

Continue Reading

सफलताको तीज गीत प्रतियोगिता भाद्र १४ गते

जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजनामा हुने तिज गित प्रतियोगिताको तयारी तिव्र पारिएको छ । यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरिएको छ । यस वर्ष गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको […]

Continue Reading

ढोरपाटन शिकार आरक्ष: एक परिचय – विमल पाण्डे

– विमल पाण्डे, पोखरा । नेपालमा रहेका सबैजस्तो संरक्षित क्षेत्रहरु प्रायगरी दुर्लव वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरेको पाइन्छ।तर यी संरक्षित क्षेत्र मध्य पश्चिम नेपालमा धौलागिरीको काखमा अवस्थित ढोरपाटन शिकार आरक्ष मात्र यस्तो संरक्षित क्षेत्र हो जहाँ संरक्षण संग संगै वन्यजन्तुको व्यवस्थित शिकार गर्न पाइन्छ। नेपालका बीस संरक्षित क्षेत्र मध्य एक मात्र […]

Continue Reading

उत्कृष्ट कृषक पुरस्कार वितरण कृषि ज्ञान केन्द्र, पर्वतमा सम्पन्न

कुश्मा, पर्वत, ३१, आषाढ, यस वर्षको उत्कृष्ट कृषक/समुह/सहकारी पुरस्कार वितरण समारोह कृषि ज्ञान केन्द्र, पर्वतमा सम्पन्न भएको छ । उत्कृष्ट कृषक÷समुह÷ सहकारी छनौटको लागि आवेदन माग भए बमोजिम कृषि ज्ञान केन्द्र, पर्वतको कार्यक्षेत्र बागलुङ र पर्वतका व्यवसायिक कृषकहरुले निवदेन पेश गरे बमोजिम जिल्ला समन्वय समिति, पर्वतका प्रमुख मनोहर वि. पौडेलको संयोजकता मा रहेको छनौट समितिले […]

Continue Reading

चर्चित गायक उदित नारायणको स्वरमा ” होस मा बेहोसी ”

लेजेन्डरी गायक उदित नारायण झा को आवाजमा धेरै समयको अन्तरालमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो मुम्बईमा नै तयार गरिएको हो । प्रख्यात गायक झाले गाएको गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ । बिजय गौतमको शब्दसंगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत सम्योजन छ । सत्याकृत ब्याण्डको निर्माणमा […]

Continue Reading

वारागुङ मुक्तिक्षेत्र गाउपालिका १ का वडा अध्यक्ष वीर बहादुर गुरुङको नेतृत्वमा मुक्तिनाथ मन्दिर वरिपरि सरसफाई

मुस्ताङ, असार १७ वारागुङ मुक्तिक्षेत्र  गाउपालिका १ का वडा अध्यक्ष वीर बहादुर गुरुङको नेतृत्वमा मुक्तिनाथ मन्दिर वरिपरि सरसफाई कार्यक्रम सम्पन्न भयको छ.।थोरोङ्पास युवा क्लव खिङ्गाका युवाहरुले आफ्नो अमूल्य समय दिएर मुक्तिनाथ मन्दिर वरिपरिका सबै फोहोरमैला सफा गरेका थिए  । जस अन्तर्गत उनिहरूले लगभग ५० बोरा बढि फोहोरमैला संकलन भयकाे थियाे । तीर्थयात्रीहरूले मुक्तिनाथ जस्तो पवित्र […]

Continue Reading

संरक्षण तथा प्रचारको पर्खाईमा सातमुले मन्दिर, कुर्घा पर्वत

२९ जेठ, पर्वत जिल्लामा धेरै धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थल भएको जिल्ला हो । पर्वत जिल्लाको साविक गाविस कुर्घा, लिमिठाना र ठानमौला को संगम स्थलमा अवस्थित यस ऐतिहासिक पवित्र सातमुले बराह मन्दिर संरक्षण तथा प्रचारको पर्खाईमा रहेको छ । दुई सय भन्दा बढी ऐतिहासिक महत्व बोकेको यस मन्दिर ठुलो पहाडको मुनी बाट सात ओटा मुल […]

Continue Reading

पोखराका सडकमै कायकीङ !

पोखरा : उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्। पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए। नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित […]

Continue Reading

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै

पोखरा ११ बैशाख पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबकाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको संख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ […]

Continue Reading

सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी

बालकृष्ण सुबेदी बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत सँस्कृति र पर्यटनलाई एकसाथ अघि बढाउन लागेका हुन् । सिद्धथान सामुदायिक होमस्टे सञ्चालनको तयारीमा जुटेका स्थानीयले फरक पहिचानसाथ पर्यटकलाई […]

Continue Reading